Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १०, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १९ घण्टा अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ दिन अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    २ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    २ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    २ दिन अघि

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ४ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ४ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ५ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ५ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १०, सोमबार
in
FLASH NEWS
  • १अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • २सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ३सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न
  • ४छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण
  • ५छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण
  • ६यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • ७राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ८छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • समग्र विकासका कामहरु पुरा गर्ने बारा २ का उम्मेदवार उपेन्द्र यादवको प्रतिवद्धता

  • Memo Khabar
  • २०८० बैशाख ७, बिहिबार (२ साल अघि)

  • बारा, ७ वैशाख । बारा २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले समग्र विकासकालागि निजगढ विमास्थल निर्माण, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, सिंचाई, मलखाद, विपन्नलाई आवास लगायतका कामहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    बाराको गढीमाइमा विहीबार आयोजित पाँच दलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । निजगढ विमानस्थल निर्माण कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै जनता समाजवादी पार्टीका अध्यक्ष यादवले मुआब्जा दिएर व्यवस्थित बसोबास गराउनुपर्ने तथा कबैको छोटी भन्सार कोरोना समयमा बन्द रहेकोले चालु गराउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

    चुनावी अभियानका क्रममा जनताको घरदैलोमा जाँदा बारा जिल्लामा अत्यन्तै सम्भावना रहँदारहँदै पनि दुःख र अभाव रहेको अनुभूति गर्न पाएको अध्यक्ष यादवले चर्चा गरे । बारामा धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले भने ‘राजमागदेखि बोर्डर सिमासम्म चार लेनको पक्की सडक जोड्ने, नागरिकताका लागि लडाई लडेकै कारण लाखौंले नागरिकता पाएको हो, राष्ट्रपतिबाट प्रमाणिकरण भईसकेपछि नागरिकता समस्या पनि समाधान हुनेछ ।’

    गढीमाइलाई ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरी अन्तरराष्ट्रिय स्तरमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै उम्मेदवार यादवले भने ‘सिंचाई समस्या समाधान गर्न विद्युतीय सिंचाई प्रणाली, किसानलाई मलखाद, घरबारविहिन परिवारलाई जनता आवास योजना तहत घर निर्माण कार्य अगाडि बढाउनु जरुरी छ । ’ गाउँसम्म पुग्ने सडकहरु निर्माण, विद्यालयमा गुणस्तरीय शिक्षा, अस्पताल एवम् हेल्थपोष्टहरुमा गुणस्तरीय सेवालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने जसपा अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादवले बताए । जनताले अनुभूति हुने गरी बाराको समग्र विकास र समृद्धिको पथमा अगाडि बढाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता दोहर्याए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित वृहत चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, लोकतान्त्रिक समाजवादी पार्टीका बारा २ का संयोजक मोतीलाल कुशवाहा लगायतले सम्बोधन गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ताजा अपडेट
    १

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    २

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ३

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ४

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ५

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ६

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ७

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ८

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ९

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    १०

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    समाचार
    थप

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution