Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    २0 घण्टा अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • २परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ३शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ४विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ५आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ६राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ७डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ८मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / सम्पदा संस्कृति
  • ६४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ईस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र हर्षोल्लासका साथ मनाइँदै

  • Memo Khabar
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)

  • राजविराज । आज शनिबार ईस्लाम धर्मावलम्वीको महान पर्व ईद अर्थात् ‘इदुलफित्र’ देशभर हर्षोल्लासका साथ मनाइँदै छ । बिहानैदेखि प्रमुख मस्जिद र इदगाहमा नमाज पढेर एक अर्कालाई इदको शुभकामना दिएका छन् ।

    रमजान महिनाभर धैर्यता र संयमताका साथ व्रत बस्नेहरुले शुक्रबार इदको चन्द्रमा देखिएलगत्तै शनिबार बिहानैदेखि नमाज अदा गर्ने गरेको बताईएको छ ।

    अप्रिल १० शुक्रबार रमजानको अन्तिम जुम्माको नमाज अर्थात् अलविदा जुम्माको नमाज पढेर साँझ इफ्तारपछि इदको चन्द्रमा देखियो । शनिबार देशैभर इद (उल फित्र) पर्व मनाइँदैछ ।

    खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ ।

    मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ ।यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इस्लाम धर्मावलम्बीहरूको महान पर्व आज इद उल फित्र मनाइदै

    सबल द्वारा तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना

    कोशी मेला (पुषी पुर्णिमा) मा सर्वसधारणकाे घुँईचो

    समाजवादी महिला संघ सप्तरीले मनाइयो समाचकेवा पर्व 

    मैथिल महिला सञ्जालले जितिया पर्वको पूर्व सन्ध्या पारेर मनायो जितिया पर्व २०८०

    राजविराजमा गणेश चतुर्थी भव्यता साथ सम्पन्न

    ताजा अपडेट
    १

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    २

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ३

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ४

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ५

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ६

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ७

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ८

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ९

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १०

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution