Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १६, शुक्रबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १६ घण्टा अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १६ घण्टा अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १९ घण्टा अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २0 घण्टा अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    २ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ३ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ३ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १६, शुक्रबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

  • Memo Khabar
  • २०८० जेष्ठ ११, बिहिबार (२ साल अघि)

  • नई दिल्ली । पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले आईपीएल २०२३ मा शानदार पुनरागमन गरेको छ । चेन्नईमा खेलिएको एलिमिनेटरमा मुम्बईले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको ठूलो अन्तरले पराजित गर्दै क्वालिफायर २ मा स्थान पक्का गरेको हो । जहाँ रोहित एन्ड कम्पनीले गुजरात टाइटन्सको सामना गर्नेछ ।

    मुम्बई इन्डियन्सको जितको नायक बने आकाश मधवाल । आकाशको उत्कृष्ट बलिङ । उनले ३.३ ओभरमा ५ रन दिएर ५ विकेट लिए । यो आईपीएल इतिहासमा अनक्याप्ड खेलाडीको उत्कृष्ट बलिङ फिगर हो। खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याउँदै लखनउ सुपर जायन्ट्सले ३ विकेट गुमाएर ७८ रन बनाएको थियो । तर, त्यसपछि विकेटको यस्तो पतन भयो कि लखनउ सुपर जाइन्ट्स १०१ रनमा अलआउट भयो । खेलमा ५ विकेट लिने आकाश माधवाल प्लेयर अफ दि म्याच चुनिए ।

    खेलपछि मुम्बईको जितका नायक बनेका आकाश मधवालले भने, ‘म निरन्तर अभ्यास गरिरहेको थिएँ र मौकाको पर्खाइमा थिएँ । मैले इन्जिनियरिङ गरें र त्यस समयदेखि टेनिस बल क्रिकेट खेल्दै आएँ किनभने यो मेरो जुनून हो । योर्करको बारेमा सोधिएको प्रश्नको जवाफमा आकाशले इन्जिनियरहरूको बानी छ कि उनीहरु छिट्टै सिक्छन् । म पनि यसको धेरै अभ्यास गरे र मौका पाएपछि मैदानमा देखाएको छु ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution