Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १0 घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १३ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १७ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नर्सिङ कलेजको उद्घाटन, गुणस्तरीय जनशक्ति उत्पादनमा ठुलो टेवा पुग्ने : अध्यक्ष उपेन्द्र 

  • चन्दन यादब
  • २०८० जेष्ठ १७, बुधबार (२ साल अघि)

  • राजबिराज, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उपेन्द्र यादबले गजेन्द्र नारायण सिँह अस्पताल हाता  भित्र नव निर्मित नर्सिङ कलेज भवनको समुद्घाटन गरिएको छ ।  

    बुधवार एक कार्यक्रम बिच अध्यक्ष यादबले तत्कालीन आफ्नो संसदीय कोषबाट ६ करोडको लागतमा निर्माण गरिएको नर्सिङ कलेजको उद्घाटन गरिएको हो । दुई तल्लाको भवनमा १४ वटा कोठा, ४ वटा शौचालय रहेको छ । उपेन्द्र यादवको संसदीय कोषको रू ६ करोड ९२ लाख २१ हजार ११९ को लागतमा यो भवन निर्माण गरिएको छ । 

    सो अवसरमा अध्यक्ष यादवले कलेजले गुणस्तरीय जनशक्ति उत्पादनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे, उनले भने कलेजमा चाडै पठनपाठन सुचारू हुँदै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिस्तारै गाभिने बताए । 

    अध्यक्ष यादबले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य चाडै अगाडि बढ्ने प्रतिबद्धता जनाए । यस अस्पतालमा अति विशेषज्ञ सेवा प्रदान गर्ने सबै मिलेर विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । 

    सो अवसरमा प्रतिनिधि सभा सदस्य रन्जु ठाकुरले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाडै अगाडि बढ्ने विश्वास व्यक्त गरिन, उनले गुणस्तरीय उत्पादन, गुणस्तरीय सेवाको आवश्यकता सँगै उत्पादन र सेवा, मानवको गुणस्तरीयता कसरी बढाउन तथा प्रभावकारी र सुशासन कायम गर्ने तर्फ जोड दिइनँ । 

    उक्त अवसरमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले अस्पतालका मेसु डा प्रकाश कुमार साहलाई नवनिर्मित नर्सिंग कलेजको हस्तान्तरण गरिएको छ ।  मेसु डा प्रकाश साहले नर्सिङ कलेज निर्माण कर्मचारी र जनशक्तिको व्यवस्थापनको आवश्यकता रहेको बताए । 

    उपकरण भएपनि उपकरण चलाउने कर्मचारी नभएको कारण अस्पताल संचालनमा समस्या उत्पन्न भएको गुनासो गरे। उनले भने जनशक्ति भएमा एक हप्ता भित्र अस्पतालमा आइसीयु सेवा संचालनमा ल्याइने बताए । 

    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गजेन्द्र नारायण सिँह अस्पतालमा पूर्वाधार भएपनि व्यवस्थापन र सरसफाइको अवस्था लथालिंग रहेकोले बताए । अस्पतालमा चिकित्सकको नियमित उपस्थित नहुदाँ  सेवाग्राहीहरू सेवा लिनबाट बञ्चित हुने गरेकोले यसको व्यवस्थापन गरी छिटोछरितो सेवा दिन तर्फ सरोकारवाला निकायहरू गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने नर्सिङ कलेज स्थापनाले सप्तरीमा गुणस्तरीय जनशक्ति उत्पादनमा ठुलो टेवा पुग्ने बिश्वास व्यक्त ग रे । 

    यसैगरी नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देवले भवन निर्माण सँगै पठनपाठनको सुचारू भई गरिव, बिपन्नका छोराछोरीले कम शुल्कमा पढन पाउनुपर्नेमा जोड दिए । 

    राजबिराज नगरपालिकाका कावा नगरप्रमुख ईसरत प्रविणको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख निरन्जन यादबले गरेका थिए भने स्वागत मन्तब्य राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण यादबले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution