Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ५, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    ४७ मिनेट अघि

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    १३ घण्टा अघि

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    १ दिन अघि

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    १ दिन अघि

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    १ दिन अघि

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    १ दिन अघि

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    १ दिन अघि

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २ दिन अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३ दिन अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ५, बिहिबार
in
FLASH NEWS
  • १सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै
  • २राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन
  • ३पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला
  • ४जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ
  • ५परमादेशको विरोधमा राजविराजमा र्‍याली
  • ६कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र
  • ७गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव
  • ८गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ५६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साइबर क्राइम र बैंकिङ कसूरका मुद्दा हेर्ने अधिकार सबै जिल्ला अदालतलाई

  • Memo Khabar
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)

  • काठमाडौं ।  सरकारले साइबर क्राइम र बैंकिङ कसूरका मुद्दा  हेर्ने जिम्मा सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० (५) बमोजिमको मुद्दा र सोही ऐनको परिच्छेद ९ मा उल्लेख भएका कसूरहरुके सुरु कारबाही र किनारा जिल्ला अदालतबाट हुने निर्णय गरेको हो । 

    त्यस्तै बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा १७ (१) बमोजिमको मुद्दा र सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको मुद्दाको सुरु कारबाही र किनाराको अधिकार पनि जिल्ला अदालतलाई दिइएको छ ।

    हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरूको सुरु कारबाही उच्च र  सर्वोच्च अदालतबाट हुने गरेको थियो ।

    यी मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले जिल्लामै अधिकार दिने निर्णय गरेको हो । साइबर क्राइम मुद्दाको संख्या बढ्दै गएको तर हेर्ने जिम्मा निश्चित अदालतमा रहेकाले सेवाग्राहीले गुनासो गरिरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ताजा अपडेट
    १

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    २

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    ३

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    ४

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ५

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ६

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ७

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ८

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    ९

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    १०

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    समाचार
    थप

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution