Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १ घण्टा अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    १0 घण्टा अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    १ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    १ दिन अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    १ दिन अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    १ दिन अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    १ दिन अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    २ दिन अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २, सोमबार
in
FLASH NEWS
  • १गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • २राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • ३राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा
  • ४सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • ५कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ६राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ७मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ८जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुरुगां नगरपालिकाले ५ करोड भन्दा बढी खर्च गर्न सकेन

  • चन्दन यादब
  • २०८० भाद्र ७, बिहिबार (१ साल अघि)

  • राजविराज । सप्तरीको सुरुगां नगरपालिको ५ करोड भन्दा बढी खर्च गर्न सकेन ।संघिय र प्रदेश सरकारले अनुदान दिएको रकम मध्ये ५ करोड भन्दा बढी खर्च गर्न नसक्दाँ फिर्ता पठाएको हो ।

    महालेखा परिक्षक प्रतिवेदन २०७९ अनुसार नगरपालिकालाई संघिय र प्रदेश सरकारले अनुदान दिएको रकम मध्ये खर्च गर्न नसकेर ५ करोड ३६ लाख ७३ हजार २ सय १८ रुपैया फिर्ता गरेको ठहर गरेका छन् ।

    नगरपालिकाले संघिय एवं प्रदेश सरकारको कानुन र कार्यविधि बमोजिम स्थानिय पठाएको रकम मध्ये खर्च गर्न नसकि फिर्ता पठाएको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    सुरुगां नगरपालिकालाई संघिय सरकारबाट अनुदानबाट २९ करोड ५७ लाख ७३ हजार मध्ये नगरपालिकाले ४ करोड ४१ लाख ५९ हजार२ सय ३७ रुपैया फिर्ता गरेको महालेखा प्रतिवेदनमा उललेख गरेका छन् । त्यस्ते प्रदेश सरकारले पठाएको सर्शत अनुदान,विषेश अनुदान र समपुरक अनुदान मध्ये नगरपालिकाले खर्च गर्न नसकि ९५ लाख १३ हजार ९ सय ८१ रुपैया फिर्ता गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    प्रदेश सरकारले नगरपालिकालाई पठाएको सशर्त अनदान रकम १ करोड २५ लाख मध्ये खर्च गरेको ६८ लाख ५६ हजार ७७ रुपैया र बाकी फिर्ता गर्नु पर्नै ५६लाख ४३ हजार ९ सय २३ मध्ये नगरपालिकाले १२ लाख ३३ हजार ६ सय ६४ मात्र पठाएको प्रतिवेदनमा रहेका छन् ।

    यस्तै विषेश अनुदान तर्फ ३० लाख मध्ये नगरपालिकाले ११ लाख २९ हजार ९ सय ४२ रुपैया खर्च गरि १८ लाख ७ हजार ५७ रुपैया पठाउनु पर्नैमा १० लाख ६६ हजार ३ सय २१ मत्र पठाएको प्रतिवेदनमा रहेका छन् ।

    यसैगरि प्रदेश सरकारले नगरपालिकालाई दिएको समपुरक अनुदान २० लाख मध्ये एक रुपैया समेत खर्च नगरि १५ लाख १ सय ८६ रुपैया मात्र फिर्ता पठाएको महालेखा परिक्षक प्रतिवेदन २०७९मा उल्लेख गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ताजा अपडेट
    १

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ४

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ५

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ६

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ७

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ८

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ९

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १०

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    समाचार
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution