Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १९ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २0 घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २0 घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • २सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ३नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ४‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ५प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ६प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ७प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ८राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एसिया कप किक्रेट :नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य

  • चन्दन यादब
  • २०८० भाद्र १३, बुधबार (२ साल अघि)

  • राजबिराज । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि पाकिस्तानले एसिया कप क्रिक्रेटको पहिलो खेलमा नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको हो । नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन ।

    नेपालले फितलो फिल्डिङ र अनुशासित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्वय बाबर र अहमदले त्यसको भरपुर फाइदा उठाए ।

    नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढी रन हो ।

    जुनमा जिम्बावेमा भएको विश्वकप छनोटमा वेस्ट इन्डिजले बनाएको ३३९–७ को स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको सबैभन्दा बढी रन थियो । नेपालले एकदिवसीयमा केवल तेस्रो पटक ३ सयभन्दा बढी रन खर्चेको हो ।

    खेलको पहिलो ओभरमा फाखर जमानले सोमपाल कामीलाई २ चौकासहित ९ रन प्रहार गरेका थिए । त्यसपछि सोमपाल र उनका ओपनिङ बलिङ जोडी करण केसीले राम्रो बलिङ गर्दै पुनरागमन गरेका थिए । पाँचौं ओभरमा सोमपालको बलमा आरिफ शेखले क्याच लिन नसक्दा इमाम उल हक जोगिएका थिए ।

    तर, आरिफका भाई, विकेटकिपर आसिफ शेखले उत्कृष्ट डाइभिङ क्याच लिएपछि करण केसीले जमानलाई १४ रनमा आउट गरेका थिए । गुल्शन झाले डिप स्क्वायरमा फितलो फिल्डिङ गरेपछि बाबर आजमले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तर, अर्को ओभरको पहिलो बलमै रोहितले मिडअफबाट सिधा थ्रोमा इमामलाई ५ रनमा रन आउट गरेका थिए ।

    मोहम्मद रिजवान पनि रन आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा रनआउट गरे । त्यसभन्दा अगाडि रिजवानले कप्तान बाबरसँग तेस्रो विकेटमा ८६ रनको महत्त्वपूर्ण साझेदारी गरिसकेका थिए । रिजवानले ५० बल खेली ६ चौकासहित ४४ रन बनाए । सन्दीप लामिछानेले सल्मान अघालाई ५ रनमा आउट गर्दा पाकिस्तान २८ औं ओभरमा १२४–४ को स्थितिमा थियो ।

    बाबरले १ सय ९ बलमा शतक पुरा गरेका थिए । यो उनको १९ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । बाबरले दोस्रो पटक एकै खेलमा १ सय ५० भन्दा बढी रन बनाएका हुन् । उनी आफ्नो उच्च स्कोरभन्दा ७ रनले पछाडि रहे । १ सय ३१ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

    अहमदले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । उनले ६७ बलमै शतक पुरा गरेका थिए । बाबर र अहमदले पाँचौं विकेटमा २ सय १४ रनको साझेदारी गरे । अहमदले ७१ बल खेल्दै ११ चौका र ४ छक्का प्रहार गरे ।

    अन्तिम ओभरको चौथो बलमा सोमपालले लङ अफमा वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच गराए । सदाब खानले आफुले सामना गरेको पहिलो बलमा चौका प्रहार गरे पनि इनिङ्सको अन्तिम बलमा उनलाई सोमपालले बोल्ड गरे । सोमपालले १० ओभरमा ८५ रन खर्चन पुगे ।

    यस्तै, मध्यक्रममा खेल्न आएका इफ्तिखार अहमदले ७१ बलमा अविजित १०९ रन बनाएका थिए । अहमदले आजमसँगको साझेदारीमा कुल २१४ रन बनाएसँगै पाकिस्तान ठूलो स्कोर खडा गर्न सफल भएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ४

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ५

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ६

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ७

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ८

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ९

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १०

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution