Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १९ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १९ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १, मंगलबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिमा नाकाहरुमा आवतजावत सहज बनाउन मांग गर्दै जसपाले बुझायो प्रजिअ थापालाई ज्ञापनपत्र

  • चन्दन यादब
  • २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी नेपाल सप्तरीले सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावत सहज बनाउन माग गरेको छ ।

    जसपा सप्तरीद्वारा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै पछिल्लो समय सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको भन्दै सहज बनाउन माग गरेको हो ।

    जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्व पुगेका जसपा नेताकार्यकर्ताले प्रजिअ किरण थापालाई ज्ञापनपत्र बुझाउदै सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावतमा अनावश्यक दुखदिने गरेको स्मरण गराए ।

    पछिल्लो समय आफान्त भेट्न भारतीय नम्बर प्लेटका मोटरसाइकल चढी आएकाहरुलाई प्रहरीले धरपकड गर्ने, मोटरसाइकल नियन्त्रणमा लिई भन्सारमा जिम्मा दिने र लिलाम गराउने गरेकाले त्यस्ता  क्रियाकलापलाई अविलम्ब रोक्न  जसपाले माग गरेको छ ।

    जसपाको ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले जसपाको माग जायज भएको भन्दै स्थानीय स्तरबाट हुने समस्याको समाधान यहीँबाटै गर्ने  तथा यहाँबाट हुन नसक्ने कुराको सम्बोधनका लागि माथिल्लो निकायसंग समन्वय गरि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    जसपाले बुझाएको ज्ञापनपत्रमा दुइदेशको कुटनैतिक मर्यादा विपरीत प्रहरी प्रशासनबाटै भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिने र दुर्व्यवहार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पछिल्लो समयमा सप्तरीका प्रहरी प्रशासनले  भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउने र नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता अनावश्यक दुख दिएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ , जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, यस घटनाले सदियौदेखि नेपाल र भारत विचको गहिरो सम्बन्धलाई चिस्याउने तथा एक आपसको रोटीबेटिको सम्बन्धमा आँच आएको हाम्रो ठहर छ।

    नेपालमा रहेका आफन्तजनलाई भेट्न आउने क्रममा हुने यस्तो बर्बरतापुर्ण व्यवहारले दुई मित्र राष्ट्र विचको मैत्रीपुर्ण सम्बन्धमा ठाडो चुनौती दिएको छ ज्ञापनपत्रमा भनिएको छ ।

    भारतीय नम्बर प्लेटका मोटरसाइकलको  भन्सार काटेर सहजरूपमा नेपाल प्रबेश गर्ने बाताबरण मिलाउन माग उल्लेख भएको ज्ञापनपत्रमा भारतबाट सप्तरी भित्रीने नाकाहरुमा मोटरसाइकल प्रवेशका लागि पासको व्यवस्था गर्न आग्रह गरिएको छ ।

    भन्सार काटेर नेपाल प्रबेश गर्ने व्यवस्थाको प्रभवकारी कार्यान्वयन गर्न र भारतीय मोटरसाइकललाई सहज रुममा आफुले लिएको अनुमतिको आधारमा निर्बाध रुपमा संचालन गर्ने बाताबरण मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं साथै भारतबाट नेपाल प्रबेश गर्ने सबै नाकाहरुमा मोटरसाइकलको पासलिने व्यवस्था मिलाउन यसै ज्ञापन-पत्र मार्फत आग्रह गर्दछौं जसपा सप्तरीले बुझाएको ज्ञापनपत्र उल्लेख छ ।
    दुई राष्ट्र विचको जनताको भावनात्मक सम्बन्धमा खलल आउन नदिन तथा आपसी सद्भाव र एकता विग्रन नदिन कुटनैतिक मर्यादा विपरीतको त्यस्ता किसिमको अमानवीय कार्यलाई तत्कालै रोकि मोटरसाइकलको सहज प्रबेशका लागि पास लिने स्थानको विस्तार गर्न माग गर्दछौं, जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

    . ज्ञापनपत्रमा राष्ट्रहित विपरीत प्रहरी प्रशासन र राज्य पक्षबाटै हुने कुनैपनी प्रकारको ज्यादती सह्य नहुने चेतावनी समेत दिईएको छ ।

    जनता समाजवादी पार्टी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, सबैप्रकारको अन्याय विभेद र भेदभाव विरुद्ध  प्रतिबद्धरहि आन्दोलनमा रहेको अवगतनै छ । सामाजिक न्याय र समानताको पक्षमा चट्टान झै जनताको सार्वभौम सत्ताका लागि  निरन्तर संघर्षत रहेको छ, ज्ञापनपत्रमा भनिएको छ,  राष्ट्रहित बिपरित प्रहरी प्रशासन र राज्यपक्ष बाटै आम जनता माथी हुने कुनै पनि ज्यादतीको घटना स्वीकार्य हुदैन ।

    उक्त अबसरमा उपसचिव शम्भु कुमार यादव, निलेश कुमार झा, जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव, राजेश्वर राय, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव लगायतका जसपा नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution