Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन १६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २ दिन अघि

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३ दिन अघि

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४ दिन अघि

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ४ दिन अघि

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६ दिन अघि

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    १ हफ्ता अघि

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    १ हफ्ता अघि

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    १ हफ्ता अघि

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १ हफ्ता अघि

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन १६, बिहिबार
in
FLASH NEWS
  • १नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो
  • २सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो
  • ३सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक
  • ४याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक
  • ५स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा
  • ६राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न
  • ७दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम
  • ८बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५१५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

  • चन्दन यादब
  • २०८० भाद्र २९, शुक्रबार (२ साल अघि)

  • राजबिराज, २९ भाद्र ।  भुमी सुधार तथा मालपोत कार्यालय राजबिराजमा पैसा नदिएपछि सेवाग्राहीको काम अगाडि बढदैन, मालपोत कार्यालयमा आउने सेवाग्राहीले मोठ, रजिष्ट्रेशन सहित प्रत्येक फाँटमा घुस (पैसा) नदिएपछि लेखत नै पास हुदैन ।

    कार्यालयको हाकिम र कर्मचारीहरूको मिलमतोमा लेखापढीलाई मजबुर बनाई सेवाग्रहीवाट ५ सय देखि १० हजार सम्म पैसा असुली (घुस) लिएर काम गर्ने गरेको लेखापढी व्यवसाय युनियनका अध्यक्ष श्रीलाल यादबले आरोप लगाएको छ ।

    उनले भने यहाँ पैसा बिना एउटा पनि काम अगाडि बढदैन, मालपोत भूमिसुधारले किताँकाट गर्न र सदर गराउन भनिएपनि घुस नलिई हाकिमले मान्दैन, सदर गर्न आग्रह गर्दा पनि उल्टै जिल्ला प्रहरीमा लेखापढी ब्यवसायकर्मिलाई अभद्र व्यवहारको मुद्दा चलाएको गुनासो गरे ।

    लेखापढी अध्यक्ष श्रीलाल यादबले कार्यालय भित्र लेखापढीले पेश गरेको लेखतको काम अगाडि नबढेको भन्दै अध्यक्षको हैसियतले फाँटमै गएर हेर्ने नियम बनेको अवस्थामा कार्यालय प्रमुखले कसैलाई भित्र आउने अनुमति नभएको बताए, र भित्र आफनो अनुकुल प्रति फायल रकम असुली गर्नका लागि बाहिरका मानिसहरू बोलाएर रकम लिने गरेको बताउँछन् ।

    जनताको सेवालाई सहज र सुलभ बनाई छिटोछरितो सेवा दिनुपर्नेमा एउटा रजिष्ट्रेशन पास गर्न १५ दिन सम्म लाग्ने गरेको छ भने एक हप्तामा लालपुर्जा पाउनुपर्नेमा फाँटवालाले पुर्जा प्रमाणित गर्न महिनो लगाएको लेखापढी ब्यवसाय युनियनका सचिव बद्री नारायण यादबले बताए ।

    उनले भने एक जना सेवाग्राही सँग लेखापढी व्यवसाय युनियनको निर्णय अनुसार सुरू देखि लालपुर्जा सम्मको बितरण सम्मको कार्यको लागि ३ हजार लिने गरेको छ ।

    लेखापढी व्यवसाय सुरेश प्रसाद यादबका अनुसार लेखापढीको लिखत दर्ता किन नभएको भन्दै कार्यालय भित्र जाँदा गेटमा प्रवेष गर्न दिइँदैन, उनले भने हाकिम र कर्मचारीहरूको मिलोमतोमा एकजना जामुन भन्नेलाई दर्ता गर्न र एक जना गार्डलाई पैसा असुली गर्न गेटमा राख्ने गरेको छ, उनीहरूवाट पैसा नदिनेलाई भित्र प्रवेश गर्न नदिने रोक लगाएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    ताजा अपडेट
    १

    नेपाली सेनाले छिन्नमस्ता मन्दिर परिसरमा नयाँ धार्मिक धरोहर थप्यो

    २

    सप्तरीमा नेपाली सेनाद्वारा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    ३

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ४

    याडिया इलेक्ट्रिक स्कुटर राजबिराजमा विशेष अफरसहित सार्वजनिक

    ५

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    ६

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ७

    दशैंको अवसरमा मालपोत कार्यालय राजबिराजको विशेष सम्मान कार्यक्रम

    ८

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    ९

    नगर प्रमुख सिंहद्वारा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    १०

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    समाचार
    थप

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    बजार अनुगमन मौसमी हुनु उपभोक्तामाथि अन्याय

    तराई मधेश फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution