Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    १0 घण्टा अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    १२ घण्टा अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    १ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    २ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ४ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ५ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ५ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ६ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ हफ्ता अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २, आईतबार
in
FLASH NEWS
  • १तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • २बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ३विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ४पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ५मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ६तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ७पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ८बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ४६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजलाई सुन्दर र सफा नगर बनाउन सबै एकजुट बनाै

  • चन्दन यादब
  • २०८० आश्विन २, मंगलबार (२ साल अघि)

  • राजबिराज, o२ असोज । राजबिराजलाई सुन्दर र सफा नगर बनाउन सार्वजनिक स्थलमा सरसफाई गर्नुपर्नेमा सहभागीहरूले जाेड दिएका छन ।

    मंगलवार एका बिहानै राजबिराज नगरपालिका प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरूङ सहित टिमले सुरु गरेको राजविराज ७ स्थित रहेको भगवती पोखरी सरसफाइ अभियानमा जनप्रतिनिधिदेखि कार्यालय प्रमुखहरूले समेत सहयोगमा जुटेका थिए ।

    तिन दिन अघि अधिकृत गुरुङ नेतृत्वको नगरपालिका एक्लैले सुरु गरेको सरसफाई अभियानमा जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरुले सहभागीता जनाएका हुन् ।

    दुषित पोखरी सरसफाइ अभियानमा अहिले नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी, सशस्त्र प्रहरी प्रमुख नेतृत्वको टोलीदेखि विभिन्न व्यक्ति तथा कार्यालयका प्रमुख समेतले सहभागिता जनाउन थालेका छ्न ।

    नगरपालिका तथा वडाको गुरुङ नेतृत्वको टोली राजविराज वडा नम्बर ७ स्थित नगरपालिका कार्यालय नजिकै अगाडि रहेको भगवती मन्दिरस्थित भगवती पोखरी सरसफाई गर्न थाले पछी अन्य कार्यालय तथा ब्यक्तीहरुले समेत यसमा साथ दिन थालेको वडा नम्बर ७ का वडा सदस्य रमानन्द देवले बताए ।

    गुरुङ यस नगरपालिकामा भदौ २५ गते हाजिर भएपछि २६ गते मर्निङ वाकमा निस्केको बेला छेउमै रहेको पोखरीको अवस्था देखेर चिन्तित भए । उनी ५ दिन पश्चात् भदौ ३१ गतेदेखी सो पोखरीको सरसफाई गर्न वडा तथा नगरपालिकाको टोलीसहित जुटे ।

    त्यसबेला उनीसहितको टोलीले मात्र पोखरीमा फ्याकिएको फोहर निकाल्दै बाहिर राख्थे । त्यस छेउका वासिहरु उनीहरुलाई पोखरीबाट फोहर निकालेको हेर्ने काम मात्र गर्थे । उनीहरुलाई कुनै प्रकारको सहयोग गरेनन् ।

    वरिपरिका वासिन्दाले पोखरीमा विसर्जन गरेको फोहर बाहिर निकालेर थुपार्ने काम बारे खबर प्राप्त भएपछी निलम्बित नगरप्रमुख भिमराज यादव कार्यबाहक नगर प्रमुख इसरत परविन, प्रजिअ किरण थापा, बरख गण राजविराजका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेलले सोमबार उनीहरुको सरसफाई अभियानमा साथ दिए ।

    आफ्ना कर्मचारीको साथ आएका उनीहरुले गुरुङ नेतृत्वको नगरपालिकाको एकल प्रयासमा सूरु भएको स्वच्छता अभियानको बारेमा नगरपालिकाले जानकारी गराएपछि आफुहरु समेत सहभागी हुन पाउँदा निकै खुशी लागेको बताए ।

    यस्तो कार्यमा अन्य पक्षले पनि सघाउँदा राजविराज सुन्दर र सफा नगर बन्न सक्ने तथा सरसफाई सबैलाई चाहिने हुँदा घरदेखि सबै सार्वजनिक स्थलमा सरसफाई गर्नुपर्नेमा सहभागी जनप्रतिनिधि र कार्यालय प्रमुखहरुले जोड दिए ।

    बाँकेको डडुवा गाउँपालिकाबाट सरुवा भइ आएको गुरुङले हिमाल, पडाह र तराई जहाँ भएपनि देश हाम्रै भएको भन्दै सबै ठाउँ सुन्दर र सफा हुनु पर्छ भन्ने मान्यताका साथ सुरुमा नगरपालिकाले एक्लै स्वच्छता अभियान चलाएकोमा अहिले आएर सहयोगी हातहरु थपिदै गएकोमा निकै खुशी र आत्मसन्तुष्टी मिलेको बताए ।

    उनले नगरपालिकाले थालेको सरसफाइ अभियानमा नगरबासी, जनप्रतिनिधि ,संचारकर्मी, युवा विद्यार्थी, राजनीतिक दल र सरोकारवाला संघसंस्थालाई सहयोगका लागि आग्रह गरे ।

    राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तेस्रो पटक हाजिर भएका गुरुङले यसअघि समेत सरसफाइ, भौतिक पुर्वधार निर्माण, ट्राफिक व्यवस्थापन, अतिक्रमण हटाउनेलगायत कार्यमा योगदान गरेको भन्दै प्रशंसा हुदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    ताजा अपडेट
    १

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    २

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ३

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ४

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ५

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ६

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ७

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ८

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ९

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १०

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    समाचार
    थप

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution