Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ४, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    २३ मिनेट अघि

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    २३ घण्टा अघि

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    १ दिन अघि

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    १ दिन अघि

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    १ दिन अघि

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    १ दिन अघि

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २ दिन अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    २ दिन अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ३ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ४, बुधबार
in
FLASH NEWS
  • १राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन
  • २पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला
  • ३जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ
  • ४परमादेशको विरोधमा राजविराजमा र्‍याली
  • ५कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र
  • ६गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव
  • ७गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • ८राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ५६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा गणेश चतुर्थी भव्यता साथ सम्पन्न

  • Memo Khabar
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)

  • राजविराज ।  सप्तरीको राजविराज नगरपालिका -६ मा रहेको गणेश मन्दिरमा गणेश चतुर्थीको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् ।

    गणेश चतुर्थीलाई भव्यताका साथ मनाउन  मन्दिर व्यवस्थापन अगुवाले दुई दिने पूजापाठ लगायत विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको स्थानीय ईन्द्र भुषण सिंहले जानकारी दिए ।

     गणेश चतुर्थीको अवसरमा मन्दिर प्राङ्गणमा २४ घण्टे अष्टजाम, दीप प्रज्वलन, गणेश अभिषेक लगायतका कार्यक्रम गरि मनाएको व्यवस्थापनमा रहेका मोकेन्द्र कुमार यादवले जानकारी दिए । 

    राजविराजमा रहेको अति नै पुराना गणेश मन्दिरमा गणेश चतुर्थी मनाउन सबैको सहयोग र साथका  यस वर्ष  पाँच टोली सहितको २४ घण्टे अष्टजाम, गणेश जीको अभिषेक, १ लाख २५ हजार  दीप प्रज्वलन सहितको कार्यक्रम गरि मनाएको अर्का व्यवस्थापनका अगुवा शैलेन्द्र चन्द्र झाले जानकारी दिए ।

    दुई दिने गणेश चतुर्थी आयोजनाका लागि  ३ जना पुजारी सहितको विभिन्न पूजापाठ गरि सम्पन्न गरेको झाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ताजा अपडेट
    १

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    २

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    ३

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ४

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ५

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ६

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ७

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    ८

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ९

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    १०

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    समाचार
    थप

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution