Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३७ मिनेट अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ७ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ११८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कान्छाराम कन्ट्रक्सनको लापरवाहीले राजविराजको राजदेवी जोडने सडक अलपत्र

  • चन्दन यादब
  • २०८० आश्विन २४, बुधबार (२ साल अघि)

  • राजविराज । राजबिराज सदरमुकाम जाेडने अधिकांस सडक जाेखिमपुर्ण र जताततै अधकल्चाे सडक बिस्तार कारण सर्वसधारणलाई सास्ती भाेग्नु परेकाे छ ।

    वडा दशै नजिकिदै गर्दा जताततैको अधकल्चो सडक विस्तारले यो वर्षको दशैंमा यात्रा गर्ने यात्रुहरुले सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

    राजबिराजकाे मुख्य बजार देखि उपयाेगी पुस्तक पसल हुँदै के.अ माबि देखि सिधा राजदेबी मन्दिर जाेडने करिव १ किलाे मिटर सडक जिर्ण अबस्था रहेकाेले मन्दिर सम्म पुग्न सर्वसधारणलाई सास्ती भाेग्दै आएका छन ।

    उक्त सडक करिव डेढ बर्ष देखि निर्माणधिन अबस्था रहेकाे छ भने साे सडक हुँदै राजदेबी मन्दिर पुग्नु अगाडि नै जिर्ण अबस्थामा भलुवाही पुल रहेकाे छ, साे पुलमा रेलिंग नहुदाँ जाेखिम माेलेर सर्वसधारण र यातायातका साधन संचालन हुँदै आएकाे छ।

    त्यस्तै हुलाकी सडक अन्तर्गत राजबिराज नेता चाैक देखि सिरहा राेड, सखडा माेड हुँदै खर्साल सम्म जाेडने सडककाे निर्माण सुस्त गतिमा भएपछि उक्त सडक अहिले हल्ला पानी परेपछि हिलाेमय हुदाँ सर्वसधारण र यातायताका साधन जाेखिममाेलेर यात्रा गर्न बाध्य छन ।

    यता राजबिराज वडा २ स्थित नेता चाैक देखि साईकृष्णा हुदै तेतरी सम्म करिव ६ मिटर जाेडने बाटाेकाे निर्माणकार्य ठप्प भएकाेले सर्वसधारण बर्षाकाे समयमा अावजावत गर्न सास्ती भाेग्नुपरेकाे मबिव क्याम्पसका अबकास प्राप्त सह प्राध्यापक डा हेम कुमार मिश्राले गुनासाे गरे ।

    उक्त सडक निर्माण गर्नका लागि कान्छाराम कन्ट्रक्रसनले जिम्मेवारी पाएपनि हाल २ बर्ष देखि साे निर्माण कार्य अलपत्र अबस्था रहेकाे स्थानिय मिश्राले बताए ।

    राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण र वडा अध्यक्ष अरूण यादबलाई बारम्वर आग्रह गरेपनि आलटाल गर्दै आएकाे उनले बताए ।

    त्यस्तै राजबिराज गजेन्द्र चाैक देखि माछा हटिया हुँदै राजदेबी बसपार्क जाेडने सिधा सडक जिर्ण भएपछि दिनहु सयाै जना हिडने सर्वसधारणलाई कठिनाई भाेग्नु परेकाे स्थानिय हिरा खान बतउछन ।

    केही दिन अगाडि राजबिराज नगरपालिकाकाे अगुवाईमा हुलाकी सडक अन्तर्गत सिरहा सडक र कंचनपुर सडक बिस्तार गरेपनि सडक निर्माण कार्य हुन नसक्दाँ यातायातका साधन र सर्वसधारणलाई सदरमुकाम अावतजावत गर्न सास्ती भाेग्नु परेकाे राजबिराज वडा ३ का स्थानिय असाेक साह बतउछन ।

    हलका वर्षा भएपछि सडकमा पानी जमे सँगै घरघरमा पानी जमने गरेकाेले निर्माण कार्य सुरू नहुदाँ समस्या भाेग्नुपरेकाे उनकाे कथन छ ।

    राजबिराजको राजदेवी चौक जोडने कालोपत्रे सडकको निर्माण कार्य अलपत्र भएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

    उपयोगी पुस्तक पसल देखि राजदेवी चौक सम्मको १ किलो मिटर जोडने बाटोमा कालोपत्रे निर्माण कार्य नहुदाँ सर्वसाधारणले धुलो, खाल्डो कारण सास्ती भोग्नु परेको छ ।

    सडकको निर्माण कार्य नहुदाँ सर्वसाधारण र सडकको छेउछेउमा रहेको पसलमा धुलो कारण बिरामी पर्ने गरेको राजबिराज वडा ३ का अध्यक्ष अनिल दासले बताउँछन् । कान्छा राम कन्ट्रक्सनको लापरवाही कारण र समयमा कालोपत्रे कार्य नहुदाँ सर्वसाधारणले दुख पाएको अध्यक्ष दासले गुनासो गरे ।

    स्थानीयवासीहरूले लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि भन्दै विरोध जनाएको छ । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा  परिणत भएको स्थानीय राजकुमार दास बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution