Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २५, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ११ घण्टा अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १ दिन अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ३ दिन अघि

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ५ दिन अघि

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ६ दिन अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १ हफ्ता अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ हफ्ता अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    १ हफ्ता अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    १ हफ्ता अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २५, बुधबार
in
FLASH NEWS
  • १जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी
  • २रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित
  • ३आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव
  • ४सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत
  • ५जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार
  • ६प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • ७राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ८सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इजरायलबाट थप १९ नेपालीकाे उद्धार (नामावलीसहित)

  • Memo Khabar
  • २०८० आश्विन ३०, मंगलबार (१ साल अघि)

  • जनकपुरधाम । सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले ल्याउन थालेको छ।

    आज (मङ्गलवार) उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै कैलालीको गौरीफण्टा नाका बुधवार बेलुकासम्म आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले आफ्ना नागरिकको उद्धार गर्न विमान पठाएको थियो, नेपालले कुटनीतिक पहल गरेर भारतीय नागरिकसँग १९ जना नेपालीको पनि उद्धार गरेको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण,  उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् ।

    सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    ताजा अपडेट
    १

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    २

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ३

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ४

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ५

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ६

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ७

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ८

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ९

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    १०

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution