Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन ३१, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    १0 घण्टा अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    २ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ३ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ३ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ४ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ५ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ६ दिन अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ६ दिन अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ६ दिन अघि

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन ३१, शुक्रबार
in
FLASH NEWS
  • १पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • २मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ३तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ४पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ५बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • ६बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ७आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा
  • ८आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बिधालयस्तरवाटै खेलाडी उत्पादन गर्नुपर्नेमा जाेड

  • चन्दन यादब
  • २०८० कार्तिक ३, शुक्रबार (१ साल अघि)

  • राजबिराज । मधेश प्रदेश सरकारका अर्थ तथा याेजना समिति का सभापति तथा प्रदेश सभा सदस्य तथा सतिश कुमार सिँहले बिधालय स्तरवाट खेलाडी उत्पादन गर्नुपर्नेमा जाेड दिएका छन।

    सप्तरी जिल्ला खेलकुद बिकास समिति द्वारा बिजया दशमी,शुभदिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रममा बनेल्दै उनले भने स्कुल वाटै बिधार्थीहरूलाई अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएमा उनीहरूमा भएका प्रतिभालाई उजागर गर्न सकिने बताए।

    प्रदेश सभा सदस्य सिँहले बालबालिकाकाे बृद्वि बिकास का लागि मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ भने बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएकाे बताए ।

    मधेश प्रदेश क्रिकेट सँघ सदस्य समेत रहेका सिँहले मधेश प्रदेश भित्र भएका आबश्यक खेल मैदानकाे मर्मत सम्भार गर्ने याेजना अनुसार यस अार्थिक बर्षमा खेलमैदान निर्माण तथा मर्मत सम्भार गर्न पबिमाबि र राजरंगशाला खेलमैदानमा बजेट छुटयाएकाे बताए ।

    कार्यक्रममा खेलकुद बिकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले विभिन्न खेलकाे लागी प्रशिक्षक अभाव रहेकाे बेला खेलाडीहरूलाई प्रशिक्षण गर्न खेलमैदान समेत ब्यबस्थित नहुदाँ खेलकुद गतिबिधि संचालन गर्न कठिनाई भईरहेकाे गुनासाे गरे ।

    भाराेताेलन प्रशिक्षक समेत रहेका भुजेलले राष्ट्रपति रनिगं शिल्ड प्रतियाेगितामा सप्तरीका पालिकाहरूले प्रतियाेगिता संचालन निर्देशिका बमाेजिम नगर्दा गतिबिधि गर्न चुनाैती हुने गरेकाे बताए ।

    अाउने दिनमा प्रतियाेगिताहरू संचालन गर्न खेलकुद बिकास समिति सँग समन्वय गर्नुपर्ने बताउदै पालिका यस प्रति गम्भिर हुनुपर्ने बताए ।

    उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले मधेश प्रदेश सरकारले स्थानिय स्तरवाटै खेल र खेलाडीकाे बिकासलाई जाेड दिईदै बृहत् याेजना ल्याउनुपर्नेमा जाेड दिए ।

    फुटवल सँघका अध्यक्ष राजकुमार परियारले बि.स २०१६ सालमा निर्माण भएकाे खेलकुद बिकास समिति अहिले जिर्णभवनमा जाेखिमपुर्ण खेल अभ्यास गर्नु बाध्य रहेकाे बताए ।
    जनमत पार्टीका युवा नेता रघुनन्दन यादबले खेलकुद बिकास समितिकाे कल्वलाई ब्यबस्थित
    स्तरबृद्वि गर्नुपर्नेमा जाेड दिए ।

    यसैगरी उक्त अवसरमा सप्तरी जिल्ला खेलकुद बिकास समितिमा १८ बर्ष देखि सहायक प्रशिक्षकमा काम गर्दै अाएका संजय जाेशी, उमेश गुरूगं, सिताराम चाैधरी संजय परियारकाे स्तरबृद्वि भई अधिकृतमा बढुवा भएमा प्रदेश सभा सदस्य सतिश कुमार सिँहले कमछा अाेढाएर सम्मान गरेका थिए ।

    साे अवसरमा प्रशिक्षक, खेलाडी, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन प्रशिक्षक संजय परियारले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राजविराजमा हिन्दु–मुस्लिम विवाद टुंगियो, मोहर्रम संरचना भत्काइने

    ताजा अपडेट
    १

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    २

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ३

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ४

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ५

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ६

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ७

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ८

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ९

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    १०

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    समाचार
    थप

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution