Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ६, आईतबार
  • तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ९ घण्टा अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ९ घण्टा अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    २ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ३ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ४ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ६ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ६, आईतबार
in
FLASH NEWS
  • १तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • २बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ३जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ४मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ५कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ६सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ७अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ८खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कंकालिनीमा ६ सय ३ रांगाकाे बलि प्रदान, सरसफाईमा जुटे ओम ट्रेडर्स

  • Memo Khabar
  • २०८० कार्तिक ८, बुधबार (२ साल अघि)

  • भारदह‌‌, ८ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आज सरसफाइ कार्यक्रम गरिएको छ ।

    दशैंकाे दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएकाे फाेहाेर स्थानीय ओम ट्रेडर्सकाे अगुवाइमा सरसफाइ गरिएको हाे ।

    ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरकाे नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुकाे सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएकाे छ ।
    बलि निरन्तर !
    मुलुककै प्रसिद्ध याे मन्दिरमा दशैंकाे महानवमीकाे दिन ६ सय ३ वटा रांगाकाे बलि प्रदान गरिएकाे थियाे । रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएकाे गाेलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छाेटु) झाकाे रांगा बलि प्रदान भएकाे थियाे ।

    रांगा बलिअघि हुने संकलप पुजाकाे अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलकाे सक्रियतामा नेपाली सेनाकाे हेलिकाेप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएकाे थियाे ।

    भक्तजनले गरेकाे भाकल पूरा भएपछि कंकालिनीमा रांगाकाे बलि दिने चलन रहिआएकाे छ । साेहीक्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबाेकाकाे बलि समेत भएकाे भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए ।

    गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसकाे अघिल्लो  वर्ष ७ सय ४४ वटा रांगाको बलि दिईएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ताजा अपडेट
    १

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ३

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ४

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ५

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ६

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ७

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ८

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ९

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १०

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution