Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ३ घण्टा अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    १८ घण्टा अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    १ दिन अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    १ दिन अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    १ दिन अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    १ दिन अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १ दिन अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    १ दिन अघि

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    १ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २, सोमबार
in
FLASH NEWS
  • १राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • २राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा
  • ३सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • ४कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ५राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ६मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ७जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना
  • ८सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १५८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराज महाेत्सव तथा रमाईलाे मेला सुरू

  • चन्दन यादब
  • २०८० कार्तिक १२, आईतबार (१ साल अघि)

  • राजबिराज । दशै तथा शुभदिपावलीकाे अवसरमा राजबिराजमा सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० सुरू भएकाे छ ।

    राजबिराज स्थित राजरंगशाला खेलमैदानको जग्गामा सप्तरी युथले बृहत मेलाको आयोजना गरेका छन ।

    अईतवार राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरतले मेलाकाे उदघाटन गरेकी छिन ।

    १५ दिनसम्म सञ्चालन हुने मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञचालित मेलामा ३० भन्दा बढी स्टल रहेकाे सप्तरी युथका उपाध्यक्ष माेहन यादबले जानकारी दिए ।

    मेलाकै अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने मेला संयोजक सतेन्द्र यादबले जानकारी दिए ।

    राेटे पिंग, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री,भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने मेला समिति संयाेजक सतेन्द्र यादबले बताए ।

    मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहेकाे छ।

    मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयाेजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।

    मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताइएको छ ।

    उदघाटन सत्रमा सप्तरी युथ नेपाल उपाध्यक्ष माेहन यादबकाे अध्यक्षतामा अायाेजित मेला उदघाटन कार्यक्रममा राजबिराज नगरपालिकाका प्रवक्ता जय नारायण मण्डल, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा २ का अध्यक्ष अरूण कुमार यादब, वडा १५ का अध्यक्ष अाेम नारायण मण्डल, नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली, मेला समिति संयाेजक सत्येन्द्र यादब, सप्तरी युथका उपाध्यक्ष माेहन यादब, काेषाध्यक्ष बिष्णु यादब, मैथली साहित्य परिषदका अध्यक्ष अबधेश झा लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन पत्रकार जितेन्द्र कुमार झा जितुले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    राजगढ गोलीकाण्ड: संघर्ष समितिसँग ५ बुँदे सहमति, आन्दोलन फिर्ता

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    ताजा अपडेट
    १

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    २

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ३

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ४

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ५

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ६

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ७

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ८

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    ९

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    १०

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    समाचार
    थप

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution