Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १२ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १५ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • खडक नगरपालिकाको वडा नम्वर ११ बालविवाह मुक्त वडा घोषणा

  • चन्दन यादब
  • २०८० कार्तिक १७, शुक्रबार (२ साल अघि)

  • सुन्दर समृद्ध नगर निर्माण गरी समुन्नत नागरिक समाजको विकास गर्न दीर्घकालीन लक्ष्य : नगर प्रमुख जयप्रकाश 

    राजबिराज । सुन्दर समृद्ध वडा र नगर निर्माण गर्ने उद्देश्य अनुरूप खडक नगरपालिकाको वडा नम्बर ११ एक समारोह बिच नगरकै पहिलो वडा बालविवाह मुक्त वडा घोषणा गरेको छ ।

    बिहीवार खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले वडा नम्बर ११ लाई बालविवाह मुक्त वडा औपचारिक रुपमा घोषणा गरेका छन ।

    विगत एक वर्षमा जम्मा वडामा २९ वटा विवाह भएको मध्येमा २० वर्षमुनि उमेरको ५ वटा र १८ वर्षमुनि विवाह भएको संख्या शून्य गरी जम्मा ५ वटा बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी सूचकहरू पूरा गरेपछि बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

    सो अवसरमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले सुन्दर समृद्ध वडा र नगर निर्माण गरी समुन्नत नागरिक समाजको विकास गर्न दीर्घकालीन लक्ष्य रहेको बताए ।

    वडावासीको सहभागितामा आधारित उच्च गुणस्तरीय समाजको विकास गर्ने दीर्घकालीन सोच अनुरूप पालिकाका सबै वडाहरुलाई बालविवाह मुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाह मुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै वडा ११ लाई बालविवाह मुक्त वडा घोषणा गरेको बताए ।

    यसैगरी नगर उप प्रमुख रिता चौधरीले बाल विवाह बालसंरक्षणको गम्भीर चुनौती तथा दण्डनीय अपराध भएको बताउँदै सबै सूचकहरू पूरा गरी बाल विवाह मुक्त नगर घोषणाका साथ समुन्नत समाज निर्माण गर्नुपर्ने विचार राखिन् ।

    ११  नम्वर वडाका अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक रामकृष्ण चौधरीले ११ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने दोस्रो वडा बनेको बताए ।

    सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र खडक नगरपालिकाको नेतृत्वमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह विरुद्धको अभियानको नतिजा स्वरुप बालविवाहमुक्त क्षेत्र घोषणा शुरु गरिएको नगर प्रमुखले कार्यक्रममा जानकारी गराए ।

    बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आवद्ध बालबालिकाहरूले विभिन्न सन्देशमूलक सडक नाटक तथा नृत्यहरू प्रदर्शन गरेका थिए ।

    खडक नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न चार चरणहरुको अभियान पूरा गरी वडाहरूलाई बाल विवाह मुक्त वडा घोषणा गर्न शुरु गरिएको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए।

    यस अघि सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ भने मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दश वर्षे रणनीतिक योजना तर्जुमा गरी बालविवाह विरुद्धका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution