Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ९, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ घण्टा अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    २२ घण्टा अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    १ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    १ दिन अघि

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ३ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ४ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ४ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ४ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ९, आईतबार
in
FLASH NEWS
  • १अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • २सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ३सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न
  • ४छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण
  • ५छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण
  • ६यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • ७राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ८छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हुलाकी राजमार्गलाई संचालनमा ल्याउन सके हजारौँले रोजगारी पाउने : नीति आयोग सदस्य डा. सोहन

  • चन्दन यादब
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)

  • राजबिराज । मधेश प्रदेशका नीति आयोगका सदस्य डा। सोहन प्रसाद साहले हुलाकी राजमार्गलाई पूर्णता दिई संचालनमा ल्याउन सके हजारौँले रोजगारी पाउने बताएका छन् ।

    हुलाकी राजमार्गमा रोजगारी सिर्जना गर्न सुझाव संकलन गर्ने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

    नीति आयोगका सदस्य डा। साहले प्राप्त सुझावलाई आत्मसात गर्दै मधेश सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने बेरोजगारी समस्या समाधानको प्रमुख आधारको रुपमा रहेको हुलाकी राजमार्गलाई यथाशीघ्र पूर्णता दिई संचालनमा ल्याउँनुपर्नेमा जोड दिए ।

    स्थानीय सरकारले विशेष योजना ल्याउन नसक्दा मधेश प्रदेशमा बजेट कम आएको उल्लेख गर्दै वक्ताहरूले रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आयोगले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

    राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले स्थानीय स्तरमा रोजगारीको सम्भावना नदेखेकाले हजारौं युवाहरू विदेश पलायन हुनुपरेको बताए ।

    हुलाकी राजमार्ग संचालनमा ल्याउन नखोज्नुको कारण पत्ता लगाई छोटोबाटोबाट काम अगाडि सार्ने आवश्यक नीति ल्याउनुपर्ने जोड दिदै वक्ताहरूले राजमार्गको संचालनसंगै कृषि, पर्यटन, शिक्षा, घरेलु तथा साना उद्योगको स्थापनाबाट रोजगारी आफै सिर्जना हुने विश्वास व्यक्त गरे ।

    मधेश प्रदेशमा हुलाकी मार्गसँग जोडिएको ३६ पालिकाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न जिल्ला स्तरीय संयन्त्र बनाएर अगाडि बढ्न सके ठुलो सङ्ख्यामा युवाहरू स्वरोजगार हुने उनीहरूको दावी थियो ।

    कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सचिव विपि साह, जसपा केन्द्रिय सल्लाहकार एवम् राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख इसरत परविन, निर्माण व्यावसायी संघ सप्तरीका अध्यक्ष अनेश्वार दास, विभिन्न राजनीति दलका प्रतिनिधि, उद्योग  व्यवसायीहरू लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ताजा अपडेट
    १

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    २

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ३

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ४

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ५

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ६

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ७

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ८

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ९

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    १०

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    समाचार
    थप

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution