Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    २ घण्टा अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ८ घण्टा अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    १0 घण्टा अघि

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ११ घण्टा अघि

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    १ दिन अघि

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    १ दिन अघि

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    १ दिन अघि

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    १ दिन अघि

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    १ दिन अघि

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    १ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १, आईतबार
in
FLASH NEWS
  • १राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा
  • २सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद
  • ३कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश
  • ४राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट
  • ५मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई
  • ६जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना
  • ७सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या
  • ८सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजदेबी र डाक्नेश्वरी बिजय

  • चन्दन यादब
  • २०८० पौष ७, शनिबार (१ साल अघि)

  • राजबिराज । प्रधानमन्त्री कप एकदिवसिय पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि सप्तरी जिल्ला छनाेट सुरू गरिएकाे छ ।

    सप्तरी जिल्ला छनाेट प्रतियाेगितावाट मधेश प्रदेश पुरूष सिनियर खेलाडी छनाेट प्रतियाेगितामा सहभागिताका लागि जिल्लाका ५ टिम बिच प्रतिस्पर्धा गराई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूवाट सप्तरी सिनियर पुरूष टिम चयन गरिने बताईएकाे छ ।

    शनिवार भएकाे पहिलाे र दाेस्राे खेलमा राजदेबी सप्तरी ११ र डाक्नेश्वरी सप्तरी ११ बिजय भएका छन ।

    सप्तरी क्रिकेट सँघकाे आयाेजनामा राजबिराज स्थित स्थानिय पबिमाबि खेलमैदानमा पहिलाे खेलमा राजेदबी सप्तरी ११ ले कंकालनी सप्तरी ११ लाई ५ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेकाे हाे ।

    टस जितेर ब्याटिंग गर्दै कंकालनीले निर्धारित २० अाेभरकाे खेलमा २ बिकेट काे क्षतिमा १ सय १३ रनकाे याेगफल खडा गरेका थिए ।

    जसमा बिकास दासले सर्वाधिक ३८ रन अविजित खेलेका थिए भने पप्पु यादब १४, ताउसिफले १० रन बनाएका थिए ।

    बलिंग तर्फ राजदेबीका सुशान्त देव २, बिजय यादब र निकु यादबले समान्य १/१ बिकेट हात पारेका थिए ।

    जवाफमा राजदेबीले २ बिकेटकाे क्षतिमा बिजयी भएका थिए ।

    जसमा नितेश यादबले ३९ र अमित यादबले ३३ रन बनाउदै अविजित खेल्दै टिमलाई जिताएका थिए, भने प्रवेष यादबले पनि १७ रन जाेडे ।

    बलिंग तर्फ कंकालनीका असाेक यादब र साेहिल ले १/१ बिकेट लिएका थिए । खेलकाे म्यान अफ दि प्लेयर नितेश यादब घाेषित भएका थिए।

    यसैगरी दाेस्राे खेलमा शंभुनाथले टस जितेर ब्याटिंग गर्दै ९ बिकेटकाे क्षतिमा १ सय २७ रनकाे याेगफल खडा गरेका थिए।

    जसमा रेबती राय २६ रन, अनिल यादब २२ निरज यादब २१ र गाैतम साह १० रन बनाएका थिए।

    बलिंग तर्फ डाक्नेश्वरीका गुणान्द राय र रमानन्नद ले समान्य २ बिकेट तथा अभिषेक कार्कि, सन्दिप यादब, अजय यादबले समान्य १/१ बिकेट लिएका थिए।

    प्रतिउतरमा डाक्नेशवरीले ५ बिकेटकाे क्षतिमा बिजय लक्ष्य पार गरेका थिए।

    जसमा गुणान्द रायकाे उत्कृष्ट ब्याटिंग गर्दै १० चाैका र १ छक्काकाे मदतले सर्वाधिक ७५ रन बनाउदै अविजित खेलेपछि जित सहज भएकाे थियाे।

    यसैगरी अर्का ब्याटर वसन्त यादबले १४ रन,अमन यादब१२ रन जाेडेका थिए।

    बलिंग तर्फ शंभुनाथका भाेला भण्डारीले ३ बिकेट र रेबती राय,धिरज समान्य १/१ बिकेट हात पारेका थिए।

    दाेस्राे खेलकाे म्यान अफ दि प्लेयर गुणान्द रायले घाेषित भएका थिए।

    पुस ७ देखि १२ गते सम्म संचालन हुने छनाेट खेलमा भाेलीकाे खेल राजदेवी र डाक्नेश्वरी तथा छिन्मस्ता र कंकालनी बिच हुने सप्तरी क्रिकेट सँघका खेलाडी छनाेट समितिका संयाेजक अनवर अलीले जानकारी दिएका छन।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    २

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    ३

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ४

    राजविराजमा विशाल रथयात्रा भए पनि सार्वजनिक विदा नपाउँदा नागरिकहरू असन्तुष्ट

    ५

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    ६

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    ७

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    ८

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    ९

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    १०

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    समाचार
    थप

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution