Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ५२ मिनेट अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ११ घण्टा अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १८ घण्टा अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ५ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ हफ्ता अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • २प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ३सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ४अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ५सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ६राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ७सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ८पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मधेश प्रदेशकाे दाेस्राे खडक वालविवाह मुक्त नगर घाेषणा १० बर्ष भित्र मधेश प्रदेशलाई वालविवाह उन्मुलन गर्ने -शिक्षा मन्त्री महेश

  • चन्दन यादब
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)

  • राजबिराज । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादबले १० वर्षभित्र मधेस प्रदेशलाई बालविवाह उन्मुलन गर्ने बताउनु भएकाे छ।

    शुक्रवार खडक नगरपालिका द्वारा अायाेजित वालविवाह मुक्त नगर घाेषणा गर्दे मन्त्री यादबले साे कुरा बताएकाे हाे।

    उनले भने ४ वर्ष भित्र प्रदेशबाट निरक्षर हटाई साक्षर बनाउने
    विधालय सिकाई अध्ययन सुधारकाे क्रम बढिसकेकाे छ र यसलाई अझ कडाइ बनाईने छ।

    मन्त्री यादबले शिक्षा, स्वास्थ, राेजगार र किसानकाे समस्या समाधान गर्नु नै मधेस सरकारकाे पहिलो लक्ष्य हाे र यसमा सरकार काम गरिरहेकाे बताए।

    यसअघिका सरकारले संघीयताकाे अभ्यास र विभिन्न कानुन निर्माणसँगै विकास निर्माण तर्फ लागेपनि पुर्णरुपमा जनमैत्री नहुँदा अहिलेकाे सरकार पुर्णरुपमा जनताको भावना बमोजिम अगाडि बढिरहेको मन्त्री यादबकाे कथन छ।

    मन्त्री यादबले तीन तहको सरकार छ र सरकारकाे जिम्मेवारीमा रहेका सबैले ईमानदारी पुर्वक काम गर्याे भन्ने मधेस प्रदेश परिवर्तन हुन समय लाग्दैन ।

    एक अर्काे प्रशंगमा मन्त्री यादबले भने यही मधेस प्रदेशले देशकाे आर्थिक भार उठाउन सक्छ र याे सत्य हाे र यसकाे विकासकालागि संघीय सरकार उदासिन हुनु भनेकाे मुलुककै विकासकालागि उदासिन हुनु हाे ।

    खडक नगरलाई वालविवाह मुक्त नगर घाेषणा गर्न खडक नगरपालिका, सबल नेपाल, सेभद चिल्ड्रेनकाे सहयाेग र सहकार्यमा बाल बिवाह मुक्त अभियान संचालन ०७९ बमाेजिम घाेषणा गरिएकाे खडक नगरपालिका नगरप्रमुख जयप्रकाश चाैधरीले बताउनु भयाे।

    कार्यक्रममा सुरगां नगरपालिका नगर प्रमुख गिता चाैधरी, खडक नगरपालिका उपप्रमुख रिता चाैधरी, खडक नगरपालिका १० का अध्यक्ष राजेन्द्र चाैधरी, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, सेभद चिल्ड्रेन बर्दिवास धना भुसाल, सबल नेपालका अध्यक्ष जुना गिरी लगायतले दिगाेपना गर्न शतप्रतिशत सबै अभिभावककाे भुमिका अाबश्यक रहेकाे बताए।

    खडक नगरपालिकाकाे ९ हजार ४२ मध्ये एक बर्ष भित्र ४ सय ७५ बिवाह भएकाे र त्यसमा १८ देखि २० बर्ष भित्र १ सय ९ र १८ बर्ष मुनीका ३३ जनाले मात्र बालविवाह गरेकाेले जम्मा ७ प्रतिशत वालविवाह भएकाेले वालविवाह मुक्त नगर घाेषणा गर्ने सुचक पूरा गरेकाेले नगर घाेषणा गरेकाे सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ताजा अपडेट
    १

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    २

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ३

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ४

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ५

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ६

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ७

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ८

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ९

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १०

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution