Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २९, सोमबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २९, सोमबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • ९०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बढदौ शितलहरका कारण जनजिवन कष्टकर, दाउरा बाल्ने ब्यबस्थापन गर्ने निकाय मौन

  • चन्दन यादब
  • २०८० पौष २५, बुधबार (१ साल अघि)

  • राजविराज । विगत एक सातादेखि बढदो शितलहरका कारण राजबिराज सहित सप्तरीको जनजिवन प्रभावित बन्दै गएको अबस्था दाउरा बाल्ने ब्यबस्थापन गरेको देखिदैन ।

    नगरका जनप्रतिनिधिहरूले जनता प्रति उतरदायी नभई शितलहरका कारण सर्वसधारण कठंग्रिनु पर्ने बाध्य छन । यस बिपत बेलामा नगरवाट प्रत्येक बस्ती, टोलहरूमा दाउरा बाल्न प्रबन्ध गर्ने अति आबश्यक छ, तर जनप्रतिनिधिहरू जनताको जीवन, स्वास्थ गम्भीर नभएको समाजसेवी रामदेव यादब बताउछन।

    यता कावा नगर प्रमुख ईसरत परविणले दुईरचार दिनमा नगरपालिका प्रत्येक ठाउँ ठाउँमा काठको शिल ब्यबस्थापन गरी आगौ बाल्ने बताईन । राजबिराज मुख्य सडक गजेन्द्र चौक, नेता चौक, तेतरी गाछी, राजदेबी चौक,कुनौली, रूपनी मोड सहितका ठाउहरूमा जाडोले खासगरी वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् भने किसानको काम प्रभावित बनेको छ ।

    कार्यालयमा काम गर्ने कर्मचारीलाइ समेत कठिन बनाएको छ । स्कुले बालबालिका हैरानीमा परेका छन् । तराईमा बर्षेनी हुने शितलहर, बाक्लो हुस्सु र बढदो चिसोले कठ्यांग्रिएर मान्छे मर्ने गरेको घटना नौलो रहेन तर पनि वर्षेनी धेरैले ज्यान गुमाउन बाध्य हुनु परेको छ ।

    स्थानीय तहको निर्वाचन पश्चात जनताको अपेक्षा स्थानीय सरकारसंग नजिकिएको छ । स्थानीय सरकारले नजिकबाट जनताको समस्या नियाल्ने छ र समाधान गर्नेछ भन्ने आशा निराशामा परिणत हुन थालेको छ । न्युन आय श्रोत भएका परिवार र दलित बस्तीका वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेको अवस्था छ ।

    हनुमाननगर नगरपालिका, कंचनरूप नगरपालिका, छिन्मस्ता गाउपालिका, तिरहुत गाउपालिका, तिलाठीकोईलाडी सहित अन्य स्थान समेतमा जनजीवन प्रभावित भैरहदा स्थानीय तहबाट कुनै प्रयास नगरिएको जनगुनासो छ ।

    मुसहरबस्तिका साथै, अन्य स्थानमा बसोबास गरेका दलितका साथै कमजोर आयश्रोत भएका विपन्न परिवार समेत प्रभावित हुन थालेको छ।

    बढदो जाडोमा जीवन बचाउन गाह्रो भैरहेको यस अवस्थामा न्यानो कपडाको व्यवस्था हुनुपर्ने अति आबश्यक देखिन्छ ।

    गाउंपालिकाले ठाउंठाउंमा दाउराको व्यवस्था गरी आगो बाल्ने समुचित प्रबन्ध मिलाउनुपर्ने छ । जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ ।

    जाडोले किसानहरुलाई खेतमा काम गर्न कठिनाई भैरहेको छ भने ज्याला मजदुरी गर्ने श्रमिक र जागिर गर्ने कर्मचारीहरु समेतलाई चिसोले काम गर्न अप्ठयारो भईरहेको छ । बढदो जाडोका कारण किसानहरु कामधाम छोडी दिनभरि आगो ताप्नमा बिताउने गरेको पाइएको छ ।

    जाडोले हात खुटा कठन्ग्रिएर काम गर्न अति नै कठिनाई भैरहेको अधिकांश किसान एवं श्रमिकहरु गाउँगाउँमा दाउराको आगोबाली आगो तापेर दिन बिताईरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution