Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ५८ मिनेट अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • २सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ३युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ४उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ६विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ७मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ८पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गेडसिंहको पुजा गर्दै बाँतर समुदायले मनाए माघे संक्रान्ती राजबिराज

  • चन्दन यादब
  • २०८० माघ २, मंगलबार (२ साल अघि)

  • राजबिराज । सरदार (बातर) समुदायले कुलदेवता गेंडसिँहकाे पुजा गर्दै जातजाती, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि माघे तिलासंक्रान्ति महाेत्सव मनाईएकाे छ ।

    उक्त महाेत्सवकाे मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले बातर समुदायकाे हकहित र संरक्षणका लागि प्रदेश सरकार प्रतिबध रहेकाे बताईन ।

    सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर, कबिलासामा सरदार( बातर) कुलदेवता गेंडसिँह महाराज बाबाकाे प्रागणमा ७ औ माघे तिलासंकान्ती महाेत्सवकाे उदघाटन गर्दै साे कुरा बताईन ।

    मुलुकमा सबैजातजातीले मनाउने कला संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जाेड दिईन, सभ्यता प्राचीन सभ्यता रहेकोले यसको संरक्षणमा राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि साहले सबै जातिसमुदायको संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

    गैडसिँह बाबा मेला समिति जगतपुर द्वारा आयाेजित माघे संक्रान्तीकाे अवसरमा बातर समुदायकाे जातजाती, धर्मसंस्कृति र पहिचान परम्परालाई जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम, मेला, तथा जातीकाे भेषभुषा,पहिरनमा झाकीकाे प्रदर्शन गरिएकाे छ ।

    आफ्ना पुर्खाको रुपमा रहेको कुल देवता गेडसिंह बाबाको विधिपुर्वक पुजा आराधना गरेपछि खसीको बलि प्रदान गरेर बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका हुन् ।

    आँगन चोखो पारी पानसुपारी, लडु , अक्षता, खिर, तिलको लडु, भुजाचिउराको लाय, तुलसीको पात,बगिया, गुलि, रक्सी, विडि, सुर्ती, गाँजा,धुप, चामलको पुरी सेतो कपडामा राखी चढाएर पुजा गरि खशीको बलि दिने परम्परा रहेको मेला समितिका अध्यक्ष राजेश सरदारले बताए ।

    सरदार (बाँतर) समुदायले प्राचीनकाल देखि मनाउँदै आएको माघे संक्रान्ती हाम्रो राष्ट्रिय पर्व हो, उनले भने, यस पर्वको धार्मिक तथा साँस्कृतिक महत्त्वले पनि यो पर्व बाँतर समुदायको राष्ट्रिय पर्व भएको पुष्टि गर्छ ।”

    परापुर्वकालदेखी बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका कारण अरु समुदायको नभएर बाँतर समुदायको राष्ट्रिय चार्ड भएको उनले तर्क गरे ।

    बाँतर समुदाय राजनीतिक, शैक्षिक तथा आर्थिक रुपले पछाडि पर्दा साँस्कृतिक पर्वको संरक्षण तथा प्रबर्द्धन हुन नसकेको उनले टिप्पणी गरे ।

    स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी कर्मचारीहरु उपस्थित कार्यक्रममा सरदार (बातर )कला संस्कृती सम्बन्धी स्थानिय कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

    मेला समितिका अध्यक्ष राजेश कुमार सरदारकाे अध्यक्षतामा अायाेजित महाेत्सवमा कंचनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता, जसपा मधेश प्रदेश सचिव दिनेश यादब, युवा नेता भाेला पासवान, नेपाली काँग्रेसका उमेश मिश्र, लगायत स्थानियहरूकाे उपस्थिति रहेकाे थियाे ।

    बातर समुदायका पुर्व अध्यक्ष जिवछ सरदारले स्वागत मन्तब्य दिएका महाेत्सवमा स्थानिय कला, संस्कृति झलकिने विभिन्न स्टलहरू राखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ४

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ६

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ७

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ८

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ९

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १०

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution