Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १ घण्टा अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ६ घण्टा अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १७ घण्टा अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ६ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १८, मंगलबार
in
FLASH NEWS
  • १तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • २नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ३प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ४सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ५अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ६सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ७राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ८सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • ८४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चोरेको गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

  • Memo Khabar
  • २०८० फागुन २, बुधबार (१ साल अघि)

  • राजबिराज । गोरु काटेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ बाट बुधबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    हनुमाननगर कंकालिनी नगरपालिका–१३ का ४० बर्षिय जफ्रुल मन्सुरी, ३५ बर्षिय कैयुजुम मन्सुरी र २५ बर्षिय मो सम्सादलाई प्रहरीले पक्राउ गरेको हो ।

    स्थानीय तेज नारायण सिपलियाको गोरु हराएपछी खोजतलास गर्ने क्रममा उनीहरुले काटेर खाएको खुलेको थियो । त्यसपछि तीनै जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का अध्यक्ष अजय यादवले बताए ।

    तिनै जना इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा छन् । घट्नाको विषयमा थप अनुशन्धान राखी अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्वी बज्राचार्यले बताए । पक्राउ परेका तिनैजना यसअघि पनि पशु चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए ।

    गाई, गोरु, भैसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा उनीहरुको संलग्न रहेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ताजा अपडेट
    १

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    २

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ३

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ४

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ५

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ६

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ७

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ८

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ९

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    १०

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution