• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    १ दिन अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    २ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ४ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

बिना दहेज विवाह गर्ने जोडीलाई अभियानले गरे सम्मान  

राजविराज । बिना दाइजो बिहे गर्ने नव दम्पतीलाई बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट सम्मान गरेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका – ७ बभनगमा टोल  निवासी पत्रकार नवीन कुमार यादव र  कंचनरुप नगरपालिका -९ रूपनगर  निवासी रंजना कुमारी यादव सँग यही मिति २०७९/११/२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिएका हुन् ।

बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट केन्द्रीय अध्यक्ष डा।सी।के।सिंह  र महासचिव केदार प्रसाद साहको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्र अभियानको अभियानका सदस्य संतोष यादवले नव दम्पतीलाई हस्तान्तरण गरेको छ । 

अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एवम् दाइजो उन्मूलन अभियान परिवार सलाम समेत व्यक्त गरेका छन । बिना दहेज विवाह गरेर ती युगल जोडीले समाजका लागि एउटा नमुना उदाहरणीय काजको सुरुवात गरेकोले सम्मान गरेको अभियानले जनाएको छ ।


मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
आमसञ्चार प्राधिकरण दार्ता नं.
      म.प्र.०००८/०७८/०७९
स्थायी लेखा नं. ६१०३०३१९९
[email protected]
९८०४७०८८१६,९८४२९५७९११
www.memokhabar.com

सम्पादक : चन्दन कुमार यादव

समाचार संयोजक : भूषण सिह

पेजहरु

  • गृह पृष्ठ
  • सम्पर्क
  • हाम्रो गोपनियता
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • मिति कन्भर्टर
  • बिज्ञापन

सामाजिक संजाल

  • फेसबुक
  • ट्वीटर
  • ईन्स्टाग्राम
  • युटुब
© २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution