• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १८, शनिबार
  • राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    १ दिन अघि

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    १ दिन अघि

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    २ दिन अघि

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    २ दिन अघि

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ३ दिन अघि

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ३ दिन अघि

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ३ दिन अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ३ दिन अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १८, शनिबार
in
FLASH NEWS
  • १राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 
  • २राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन
  • ३पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 
  • ४सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा
  • ५प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न
  • ६एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 
  • ७पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै
  • ८इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / मधेश
  • १४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उपेन्द्र यादब ले क्षेत्रिय र जातिय राजनितिवाट माथि उठन सकेन – डा. बाबुराम भटराई

  • Memo Khabar
  • २०७९ अषाढ १६, बिहिबार (९ महिना अघि)

  • काठमाण्डौं । जसपा नेपाल का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए ।

    उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो । भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए । अध्यक्ष भट्टराईसँग कोको जाने भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । त्यो कुरा बाबुरामले पनि यादवसँगको भेटमा विस्तृतमा खुलाएका छैनन् ।

    जसपाका कार्यकारिणी सदस्य गज्जाधर यादवले भट्टराईले सौहार्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहेको बताए । ‘बाबुरामजीले सौहर्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहनु भएको छ, यो कुरा उहाँले उपेन्द्र यादवजीसँग पनि राखि सक्नु भएको छ’, उनले भने, ‘उपेन्द्र यादवले पनि हुन्छ भनिसक्नु भएको छ, सायद बाबुरामजी त्यसको तयारीमा लाग्नु भएको छ ।’

    भट्टराई पक्षका एक नेताले पनि भट्टराई उपेन्द्र यादवसँगै मिलेर पार्टीमा नबस्ने निश्चित भइसकेको बताए । ‘जसपामा उपेन्द्र यादवसँग नबस्ने लगभग निश्चित नै भइसकेको छ, त्यहाँबाट कसरी निस्किने भन्ने बारेमा छलफलहरु भइरहेको छ,’ ती नेताको भनाइ छ । बाबुराम भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएको बुझिएको छ । ती नेताले भने, ‘बाबुरामजीले पार्टीमा सबैलाई यथार्थ जानकारी गराएर अलग हुने सोच बनाउनु भएको छ हेरौं उहाँको तयारी कहाँसम्म जान्छ ।’

    यद्यपि यादवसँग सहमति बनेपनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ । त्यसका लागि भट्टराईसँगको भेटमा जे भनेपनि पछि उपेन्द्र यादवले अवरोध खडा गर्न पनि सक्छन् । हाल अध्यक्ष भट्टराईलाई कार्यकारिणी सदस्य महिन्द्रराय यादव, राजकिशोर यादवले पनि साथ दिइरहेका छन् । आ–आफ्नो बाटो लागेमा भट्टराईलाई साथ दिइरहेका महिन्द्रा, राजकिशोरलगायतले के गर्लान् भन्ने चासो पछि छ ।

    यहीबीच यादवले मन्त्री हेरफेरबारे गर्ने निर्णयलाई पनि असन्तुष्ट पक्षले पर्खिएका छन् । मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने अवस्था बन्न सक्ने कतिपयको भनाइ छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा बाबुराम छन् । यता, यादवले बाबुराम अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाएर बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ताजा अपडेट
    १

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    २

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    ३

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    ४

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ५

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ६

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ७

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ८

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ९

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १०

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    समाचार
    थप

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution