Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३१, मंगलबार
  • मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ७ घण्टा अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ८ घण्टा अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १६ घण्टा अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    १ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    २ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    २ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३१, मंगलबार
in
FLASH NEWS
  • १मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • २सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ३मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ४सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ५घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ६पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ७सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ८राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • १००४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विकासिय कार्यको निकासामा पनि प्रदेस र स्थानिय सरकारसँग विभेद प्रधानमन्त्रीलाई भेटन अर्थमन्त्री साह काठमाण्डौंमा

  • Memo Khabar
  • २०७९ अषाढ २७, सोमबार (३ साल अघि)
  • मधेश प्रदेश अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह

    राजविराज । संघ तथा प्रदेश सरकार मार्फत हुने विभिन्न विकासिय कार्यको निकासामा पनि प्रदेश र स्थानिय सरकारसँग विभेद गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयलले चालु आर्थक वर्षको विकासिय कार्यहरुको निकासाका निम्ती प्रदेश तथा स्थानिय सरकारको हकमा असार २५ गते राती १२ बजे मात्रै समयसिमा निर्धारण गरेर विभेद गरेको हो । यद्यपी संघिय सरकारको विकासिय कार्यको निकासमा भने यस्तो बाध्यात्मक अवस्था भने रहेको छैन ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयको यस प्रकारको विभेदपुर्ण रवैयाका कारण प्रदेश तथा स्थानिय सरकारले कतिपय सम्पन्न गरिसकेका योजनाहरुको पनि निकासा गर्न सकेको छैन ।मधेश प्रदेश सरकारले शुरुदेखिनै यस विभिेदपुर्ण रवैया प्रति विरोध जनाउँदै यसलाई सच्याउन संघिय सरकारसँग आग्रह समेत गर्दै आएका छन् ।

    सोहिक्रममा प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह यस विषयमा आवश्यक पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटन संघिय राजधानि काठमाण्डौं पुगेका छन् । संघिय बजेट जस्तै प्रदेश र स्थानिय सरकार मार्फत भईरहेको विकासिय योजनाहरुको निकासा पनि असारको अन्तिम दिन सम्म गर्न पाउनुपर्ने निर्देशन सम्बद्ध मन्त्रालय तथा कार्यालयलाई दिनुपर्ने आग्रह गर्न प्रदेशका अर्थ मन्त्री साह प्रधानमन्त्रीलाई भेटन काठमाण्डौ गएका हुन् ।

    सरकारी भुक्तानि निकासी प्रणालीको नियन्त्रण संघ सरकार सँग रहेको हुन्छ । यसअघि संघिय सरकारले मन्त्री परिषद मार्फत निर्णाय गरेर प्रदेश तथा केन्द्रको हकमा असार २५ गते मध्य राति सम्म भुक्तानिको वाध्यात्मक व्यवस्था गरेको थियो । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ दशमलव ४ प्रतिशत खर्च मात्रै गर्न सकेको छ । जसमा पुंजिगत तर्फ ६१ प्रतिशत र चालू तर्फ ६७ दशमलव ९२ प्रतिशत खर्च रहेको छ । थुप्रै सम्पन्न भईसकेका कामहरुको समेत निकासा रोकिएको हुँदा असारको अन्त्य सम्म निकासको व्यवस्था मिलाउन सकिए प्रदेश सरकाको खर्चमा झण्डै ८ देखि १० प्रतिशत सम्म बृद्धि हुन सक्कने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    २

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ४

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ५

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ६

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ७

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ८

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ९

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १०

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution