Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १२ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २७, मंगलबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / सामाजिक संजालबाट
  • १२३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • चमत्कारी बाबाको बुटी र चाकडीको पराकाष्ठा

  • Memo Khabar
  • २०७९ भाद्र २५, शनिबार (३ साल अघि)
  • Allusive Image

    चमत्कारी बाबाको बुटी र चाकडीको पराकाष्ठा । (कथा)

    यहाँ निलम्बित हरु पूर्व पदीय हैसियतमै ‘अतिथी’ बन्छन्, तिनकै आसन ग्रहणमा हाम्रा हातले थपडी पड्काउँछन्, बेथिति बारे बोल्न ओठ खुल्दैन, औंला चल्दैन मानौं हामीलाई लकवा लागेको छ तर चमत्कारी बाबाको प्रायोजनको खामबन्दी बुटीले मानौं दैवी चमत्कार गरेको छ, बोली फिर्छ, चाकडीका लागि हात हरु जोडिन्छन्, ओठहरू भजनमा व्यस्त हुन्छन्, तिनका भक्तिभावको सङ्गीत संयोजन गर्न किबोर्डहरु चल्छन्, औँलाहरू चलायमान हुन्छन् ।

    तर विडम्बना

    शिक्षाको एउटा ‘द्योतक’, मासिनै लागेको कोमामा पुर्याइएको एउटा पुस्तकालयको जीवन रक्षा र पुनर्स्थापनाको लागि ऐक्यबद्धता जनाउनु पर्दा हाम्रा बोलीहरू अचानक भासिन्छन्, ओठहरू, औँलाहरू अनि हामीलाई श्रमजीवी बनाउने हतियारहरूमा खिया पर्छ, जाम हुन्छन् र सुक्छन् । अनि अचानक निरीह र अपाहिज हुन्छौं हामी । न गर्ने जोस जाग्छ, न त त्यसबारे आवाज उठाउने हिम्मत नै जाग्छ न त आँट गर्ने लाई ढाडस दिने, साथ दिने र सँगै हिँडने ल्याकत तै राख्छौँ हामी । चाकडीको रोगले अचानक गाँजिन्छौ ।

    सही कदम उठाउनेको होस्टे मा हैँसे गर्ने साहस मरेर जान्छ, किनकी हामी त्यही चमत्कारी बाबाको खामबन्दी बुटीले रोबर्ट कै जिन्दगी किन नहोस्, बाँचेका त छौं, आफूलाई यहाँको बुद्धिजीवी, श्रमजीवी र ठेकदार भनेर त स्वघोषणा गर्न सकेका छौं ।

    एजेण्डा, आम जनताका आवाज नै किन नहुन जति सुकै सही नै किन न हुन, आखिर अरुकै त हो नी, उ नै त हिरो हुने हो नी भन्ने मानसिकताले गाँजिएर जुँगा नहुने नामर्द हामी, जुँगाकै लडाइँमा व्यस्त छौं । किनकी हाम्रो बाँच्ने आधार आखिर चमत्कारी बाबाको खामबन्दी बुटी निर्भर छ । यो बडा अचम्मको बुटी छ, जसले घरको ग्यास बल्छ, बाइक चल्छ, पान अनि गुट्खा र सोम रस पनिको कमी हुँदैन । धन्य बाबा छन् र हामी छौं ।

    एजेण्डा झिक्ने भन्दा एजेण्डामा बोकेर हिड्ने र त्यसलाई निर्णयमा पुर्याउने नै हिरो हुन्छ भन्ने सम्म नबुझ्ने हाम्रो विद्वत्ता हो की चमत्कारी बाबाको खामबन्दी बुटीको प्रभाव ? बुझ्न सकिएन, किन भने त्यो क्याल्कुलेसन गर्ने दिमागमै अरुको कब्जा छ । 

    (बिमल न्यौपाने को फेसवुक वाल वाट)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पत्रकारिता भित्रको फोहोर राजनीति

    श्री मान् आदरणीय चन्द्र कान्त राउत ज्यु

    हामीलाई पनि असर गरेको छ, त्यसैले चासो छ : सन्दर्भ राजविराजको विकास

    मन्द बुद्धिहरुको तमासा

    संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन।

    लघुकथा : हालत

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution