Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बिचार
  • २३८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन।

  • Memo Khabar
  • २०७९ श्रावण २८, शनिबार (३ साल अघि)
  • जय प्रकाश आनन्द

    राष्ट्रपतिले मात्र गर्ने काम बाहेक गरिने सबै कामको दायित्व सरकारको हुन्छ, र पो भनिन्छ-“राष्ट्रपतिले गलती गर्दैन।”

    यो सिद्धान्त राजाकालीन नेपालमा पनि मान्य रह्यो। त्यस बेला प्रधान मंत्रीहरूले राजा समक्ष संसद बिधटनको सिफारिश गरे। राजाबाट संसद भंग गरियो। बिषय अदालतमा प्रवेश गर्यो। अदालतले संसद बिघटनको सिफारिशलाई बदर गर्यो। संसद पुनर्स्थापित भयो। अदालतको लामो व्याख्यामा कहि पनि राजाको भूमिका उपर प्रश्न उठाईएन। सरकारको सिफारिशमा संवैधानिक राजाले गर्नु पर्ने काम राजाले गर्दा, यदि सो काम गलत नै देखियो भने पनि राजा उपर प्रश्न उठन नसक्ने भएकोले नै अदालतले नबोलेको हो।

    राजा थिए बीरेन्द्र शाह, प्रम थिए शेर बहादुर देउवा। यसरी नै संसदको दुबै सदनबाट पारित भै नागरिकता बिधेयक प्रमाणिकरणको लागि दरबार पठाईएको थियो। सडकमा बनाईएको जनमतबाट प्रभावित भएर राजा बीरेन्द्रले सो बिधेयकलाई रोकेर राखे। संवैधानिक राजाले तेतीखेर गलती गरे। सडकमा राजाको वाहवाही भयो, तर संविधानका ज्ञाताहरूले राजाको मनशायलाई गलत बताएका थिए। यसपछि राजाले आफ्नो कदमलाई औचित्यपूर्ण देखाउन नागरिकता बिधेयकको बारेमा सर्वोच्च अदालतको राय मागे। यो राजा बीरेन्द्रको एक गलती पछिको अर्को गलती थियो। भावनामा न बगेर संवैधानिकताको आधारमा राजाको अदालती राय माग्ने त्यो कदम गलत थियो।

    साखिल्लो र आत्ममुग्ध अदालत कहाँ पछाडी पर्थ्यो ररु अदालतको राय बिधेयकको बिपक्षमा गयो। तर के अदालतको रायलाई टेकेर राजाले बिधेयकलाई संसदमा फिर्ता पठाउन मिल्ने थियो ररु किंकर्तव्यबिमूढ भएका राजा बीरेन्द्र सडक ट्रायल र संविधानवादको जालोमा फस्न पुगेका थिए। बिधेयकलाई रोकेर राखे, लामो समयसम्म।

    तर, चिरन्तर कालसम्म रोकेर राख्न सकिने स्थिति थिएन। राजा बीरेन्द्र उमक्ने बाटोको खोजीमा लागे। विज्ञ भनिनेहरूसंग परामर्श थाले। पूर्व प्रमहरूसंग पनि। गिरिजा प्रसाद कोईरालालाई पनि बोलाए नारायणहिटीमा। गिरिजा प्रसादले पनि दरबार जानु अघि जानकारहरूसंग राय बुझ्नु भयो। मेरो आँखा सम्मुखको कुरा हो यो। गिरिजा बाबुलाई भनियो। तपाई राजालाई भन्नुस्( “सरकार तपाईबाट गलती भएको छ। राजाले अदालतको राय लिनु पनि गलत हो। अदालतले बिधेयकको बिरोधमा राय दियो। यस आधारमा राजाले बिधेयक फिर्ता पठाई बक्सन्छ। तर, पुनः संसदले निर्णय गरी यस बिधेयकलाई दरबार पठाएमा राजाले के गरिबक्सिन्छरु” कोईरालाको प्रश्न जटिल तर संसदीय नियमावली अनुसारको थियो।

    ब्याकूल राजाले केही दिनपछि प्रम शेरबहादुर देउवालाई भेंट दिई भन्नु भयो(“हामी सबै संसदीय अभ्यास सिक्दै छौं। प्रमले मलाई सजिलो पारिदिनु पर्यो। नागरिकता बिधेयकले खडा गरेको समस्याबाट दरबारलाई अवतरण गराउनका लागि सरकारले संसदमा बोलेर यस बिधेयकलाई फिर्ता लिई दिनु पर्यो।” प्रमलाई राजाको अनुरोध थियो यो र यसै अनुरूप मंपको निर्णय गरी प्रम देउवाले संसदमा बोलेर नागरिकता बिधेयक फिर्ता लिने भन्नु भयो।

    मेरा यि पंक्तिहरू पढनेले यो न भन्ठान्नु होला कि मैले कुन गल्लीमा हिडदा यो कुरो सुनेको हुँ। महाशय, म देउवा जी को मंपको सदस्य थिए, सरकारको प्रवक्ता पनि थिए।

    मलाई थाहा छ, हाम्रा राष्ट्रपति महोदया ‘मेयो कलेज’मा पढनु भएको होईन। तर उहाँसंग हाम्रै मुलुकका संसदीय परम्परा र बिदेशको पनि जान्ने बुझ्ने कुनै पनि नेपालीको भन्दा बढी सुविधा छ। राम्ररी बुझ्नु हुनेछ भने म अदनाले पनि भरोसा राखेको छु।

    बुझ्नु होस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता बिधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन।राष्ट्रपतिले सडक मतमा ट्रायल गर्न मिल्दैन। राष्ट्रपति भवनको व्यवहार ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ को शैलीमा अनि ऋषि धमलाले जे सुन्न चाहन्छ सोही बोलिदिनु पर्ने आधारमा चल्दैन।
    तर, चलाउनु भयो भने मैले अभिलेख राख्नु बाहेक के नै गर्न सक्छु र !

    (जय प्रकाश आनन्दको फेसवुक वाल बाट सभार)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution