Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १३, बुधबार
  • निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    ४५ मिनेट अघि

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    २ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    २ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ३ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ३ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ५ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ५ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ६ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १३, बुधबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध
  • २सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • ३जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ४निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ५गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ६सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ७लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ८निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ११७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा खडकमा बाल कचहरी तथा बाल संवाद

  • Memo Khabar
  • २०७९ भाद्र २९, बुधबार (३ साल अघि)

  • खडकको अधिकांश विद्यालयमा त्रैमासिक परीक्षा भइसकेपनि पाठ्यपुस्तक पाएन

    सप्तरी, २९ भाद्र । राष्ट्रिय बाल दिवसको अवसरमा खडक नगरपालिकाका आधिकांश विद्यालयमा बालबालिकाहरूले त्रैमासिक परीक्षा भइसकेपनि पाठ्यपुस्तक पाउन नसकेको बालबालिकाहरूले गुनासो गरेका छन् । 

    बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार नारा सँग सप्तरीमा पनि राष्ट्रिय बाल दिवस ०७९ को अवसरमा खडक बाल कचहरी तथा बाल संवाद कार्यक्रममा भ।स।रा।ज।मा।बि का बालबालिकाहरूले सो गुनासो गरेका हो । कार्यक्रममा नगर वाल सञ्जालका अध्यक्ष प्रलाथ चौधरीले त्रैमासिक परीक्षा भइसकेको अवस्थामा हामीले हातमा किताब पाउन नसकेको गुनासो गरेका छन । 

    उक्त अवसरमा नगर प्रमुख जयप्रकाश चौधरीले नगरको गुणस्तरीय शिक्षाका लागि हामी गम्भीर रहेकोले विद्यालयमा नियमित पठन पाठन,अनुगमन र समयमै नियमित पाठ्यपुस्तक ल्याउन बनाउने प्रतिबद्धता गर्नुभयो। उनले भने शैक्षिक समस्या र शिक्षाको सुधारका लागि सबै नगरवासी र स्थानीय निकाय, अभिभावक, सरोकारवाला निकायहरू एकजुट भएर अभियानको रूपमा नचलाए सम्म शैक्षिक सुधार नहुने जिकिर गरे । 

    प्रमुख चौधरीले स्वास्थ्य चौकीमा औषधी र विद्यालयमा शिक्षक छैन भने कुराको जानकारी गराउनुस्, हामी तुरुन्त समस्याको समाधान गर्ने बताए । उनले भने लागू औषध न्यूनिकरणका लागि योजनावद्ध रूपमा कार्यक्रम ल्याउने बताउँदै भने नगरलाई चाडै पुर्न सरसफाइ मुक्त गाउँ बनाउने योजना रहेकोले फोहोर व्यवस्थापन गर्न केही प्राविधिक कारण फोहोर उठाउन अलि समय लागेकोले चाडै सरसफाइ गरिने बताए । 

    सो अवसरमा बालबालिकाहरूले नगरभित्रका सरोकारवाला निकायहरूसँग गुणस्तरीय शिक्षा, बालविवाह, शुद्व खानेपानीको व्यवस्थापन, बालश्रम, लागूऔषधको न्यूनिकरण गर्न तथा समयमा पाठ्यपुस्तक पाउन नसकेको र बिधालय सम्म आवतजावत गर्न समस्या हुने गरेको बालबालिकाहरूले आ आफ्नो जिज्ञासा राखेका थिए । 

    बुधवार खडक नगरपालिका वडा ६ स्थित भ।स।रा। ज। माबि कल्याणपुरमा नगर बाल सञ्जालको  आयोजनामा तथा सबल नेपाल, सेभ द चिल्ड्रेन र महिला बालकालिका तथा ज्येष्ठ नागरिक शाखा खडक नगरपालिकाका को समन्वयमा बाल कचरी कार्यक्रम गरी मनाएको हो । 

    सो अवसरमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला, सबल नेपाल अध्यक्ष जुना गिरी, पत्रकार चन्दन कुमार यादव, बालअधिकारको सुनिश्चिताको लागि सबै सरोकारवाला निकायहरूले समन्वय गरेर अगाडि पढ्नुपर्नेमा जोड दिएका छन् । 

    यसैगरी सुरुंगा नगरपालिकामा नगर वाल सन्जालको आयोजनामा बत्तृत्वकला प्रतियोगिताको आयोजना गरि मनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    २

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ३

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ४

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ५

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ६

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ७

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ८

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ९

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १०

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution