Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १६, शुक्रबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १९ घण्टा अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २0 घण्टा अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २३ घण्टा अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २३ घण्टा अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    २ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ३ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ३ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १६, शुक्रबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / हाम्रो समाजमा
  • ९१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विद्यालय भवन निमार्ण मा गुणस्तरहीन काम, छतमा प्लास्टर र सिढी नबनाई रकम हजम

  • Memo Khabar
  • २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)

  • राजविराज, ३१ भाद्र । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर-१ स्थित पकरी र सोनरा विद्यालय भवन निमार्ण मा छतको प्लास्टर र सिढी नबनाई रकम हजम गरेको पाइएको छ ।

    उपभोक्ता समिति , प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेकेदार समेतको लापरवाहीको कारण भवनको छतको प्लास्टर र सिढी नबनाई रकम हजम गरेको पाइएको हो । जसको कारण भवनको  थप संरचना निर्माण कार्य प्रभावित  हुने सम्भावना पनि त्यतिकै बढेको दुखोस् स्थानीयले पोखेका छन् ।

    स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत  भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि  आश्चर्यचकित भएको बताउनु भयो  । मधेश प्रदेशका सामाजिक विकास मन्त्री साहले आर्थिक बर्ष २०७८ /०७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यको लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानिय को उपभोक्ताको आरोप छन । भवन निर्माण गर्न छतको प्लास्टर र सिढी नबनाएको कारण भवनको संरचना नै बिग्रेका  छन् ।

    यादवले भवनको निर्माण कार्यका जिम्मेवारी लिएकाहरूले  पहिलो चरणमा नै संरचना बिगारेकोले  अब थप चरणमा हुने गुणस्तर  कार्यको लागि चुनौति छ, यस्तो कार्य गर्नेहरूमाथि सम्बन्धित निकायहरूले छानविन गरी दोषीहरूलाई कानुनी कार्यवाही गर्नुपर्छ ।’ भवनको निर्माण कार्यको लागि गठन गरिएको  उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादवलाई स्थानीय गाउँ, समाजका जानकारहरूले सुझाव सल्लाह दिदा उल्टै अध्यक्ष यादवले झपार दिने गरेको स्थानीय हरु बताउ छन् । भवन निर्माणमा एक दिन पनि इन्जिनियर देख्नन समेत नआएको स्थानीय हरुको आरोप छ ।

    गत आर्थिक बर्ष २०७८/०७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यको लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिले जानकारी गराएका छन । पकरी मा.वि.विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव थियो भने सोनरा राप्राविमा भुवनेशवर मण्डल थिए।

    प्राविधिकले तयार गरेको स्टीमेट अनुसार दुवै विद्यालय भवनको निर्माण कार्य उपभोक्ता समितिले नगरेको आरोप स्थानीय महेन्द्र यादवले लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा खुलेआम अवैधरुपमा असुरक्षित गर्भपतन गराउँदै, नियमनकारी निकाय मौन 

    युवाको हकअधिकारलाई सशक्त बनाउन खडकमा युवा संजाल

    “हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम” महामन्त्रको कीर्तनले राजविराज गुन्जयमान

    राजबिराज युवा समूह द्वारा अस्पतालमा सरसफाइ गर्दै सरसफाइ अभियानको सुरुवात

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution