Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३१, मंगलबार
  • मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ५ घण्टा अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ६ घण्टा अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १५ घण्टा अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    १ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    २ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    २ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३१, मंगलबार
in
FLASH NEWS
  • १मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • २सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ३मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ४सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ५घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ६पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ७सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ८राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बाढी प्रभावित क्षेत्रमा विपत जोखिम न्यूनिकरण गर्न ४ दिने आधारभुत उपचार तालिम सम्पन्न 

  • Memo Khabar
  • २०७९ आश्विन ८, शनिबार (२ साल अघि)

  • राजबिराज, ८ असोज । बाढी प्रभावित क्षेत्रमा विपत जोखिम न्यूनिकरण र व्यवस्थापन गर्नका लागि ४ दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । 

    शनिवार कोशी पीडित समाजको आयोजनामा तथा युएस आईडीको सक्षम परियोजना र एलडब्लुआरको प्राविधिक सहयोगमा सप्तकोसी नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोईलाडी र कंचनरूप नगरपालिकाका समुदाय विपत व्यवस्थापन कार्यदलका सदस्यहरूलाई सहजिकरण गरिएको हो । 

    असोज ५ गते देखि संचालन भएको तालिममा बाढी प्रभाबित क्षेत्रमा जोखिम न्यूनिकरण गर्न तथा विपत्‌को व्यवस्थापन गरेर समुदायलाई सुरक्षित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कोशी पीडित समाजका निर्देशक देव नारायण यादवले बताउनु भयो । 

    विपत्‌को जोखिममा रहेको बस्तीहरूमा प्राथमिक उपचार सम्बन्धी चेतनाको अभाव रहेकोले सक्षम परियोजनाले उक्त समुदायको क्षमता अभिवृद्धिका लागि जोखिमबाट सजग र सुरक्षित हुनका लागि समुदायले आफै प्राथमिक उपचार गर्न सक्ने अभिप्रायले कार्यदलका सदस्यहरूलाई सहजिकरण गर्न लागिएको सक्षम परियोजना संयोजक श्रवण चौधरीले जानकारी दिए । 

    उक्त तालिममा रेडक्रसको प्राविधिक सहयोगमा प्राथमिक उपचार सम्बन्धी सामग्रीहरूको व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी कृतिम अभ्यास गरेको रेडक्रस सप्तरी उपमन्त्री तथा तालिमका प्रशिक्षक नरेश कुमार यादवले जानकारी दिए । 

    तालिमको सहजिकरण रेडक्रस केन्द्रका राजु राउत, देवेश कुमार कार्की, दुखन यादव, बिनोद कुमार यादब, नरेश कुमार,यादब, सन्तोष साह, कबिता चौधरी, वसन्त चौधरी, देवकान्त मेहता लगायतले विपत जोखिम न्यूनिकरण गर्नका लागि कृतिम अभ्यास सहित सहजिकरण गरेको सक्षम परियोजना अधिकृत सुकदेव चौधरीले बताए । 

    उक्त कार्यक्रममा सहभागी पप्पु चौधरीले विपत्‌को बेलामा घाईते र बिरामीहरूलाई कसरी प्राथमिक उपचार गर्न सकिने कुराहरूको बारेमा सिकेका सीपलाई प्रयोगमा ल्याउने बताउनु भयो। 

    यसैगरी रेडक्रस सप्तरीका प्रतिनिधि तथा प्रशिक्षक दुखन यादबले जीवन उपयोगी तालिमको संचालनमा रेडक्रसले सहयोग गर्दै आएकोले विपत्‌को वेलामा समुदायका सदस्यहरूको ज्यान बचाउनु कार्यदलका सदस्यहरूको ठुलो भूमिका हुने बताउनु भयो । 

    सम्मापन कार्यक्रममा ४८ जना सहभागी प्राथमिक उपचार कर्ताहरूलाई प्राथमिक उपचारका लागि झोला र प्रमाणपत्र प्रदान गरिएको कोशी पीडित समाजका महासचिव पार्वती चौधरीले बताइनँ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    ताजा अपडेट
    १

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    २

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ४

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ५

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ६

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ७

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ८

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ९

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १०

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution