Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ३ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १0 घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ११६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मंसिर ४ मा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय संचालनमा

  • चन्दन यादब
  • २०७९ आश्विन २०, बिहिबार (२ साल अघि)

  • निर्वाचन भयरहित, निष्पक्ष, विश्वसनीय वातावरणमा सम्पन्न गराउन सबैको दायित्व : मुख्य निर्वाचन अधिकृत हेमन्त

    चन्दन यादव, राजबिराज, २० असोज । आसन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको छ । बिहीवार राजबिराज स्थित नवनिर्मित खानेपानी तथा सरसफाइ डिभिजनको कार्यलयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय विधिवत सञ्चालनमा ल्याइएको हो ।

    सप्तरीका मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत एवं प्रमुख जिल्ला न्यायाधीश हेमन्त रावल तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कार्यालयको ब्यानर खोलेर उद्घाटन गरेका थिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले स्वक्ष, निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउनु भयो । 

    उनले निर्वाचनको आचारसंहितामा रही राजनितिकदल हरूले मर्यादित निर्वाचन सम्पन्न गराउन आ आफ्नो भूमिकामा रहेर बढी भन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन माहोल बनाइदिन आग्रह गरेका छन् । निर्वाचन लोकतन्त्रका जग भएकोले स्वक्ष प्रतिस्पर्धामा सहभागी भई जिल्लाको विकास र सुशासन, समृद्विका लागि असल जनप्रतिनिधि छनोट गर्नुपर्ने बताए । 

    त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा अधिकतम रूपमा शान्ति सुरक्षाको वातावरण बनाई निष्पक्ष निर्वाचन गराउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सप्तरी प्रहरी प्रमुख अबिनारायण काफ्लेले  निर्वाचन भयरहित, निष्पक्ष, विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गर्न सबै दायित्व रहेको बताए । उनले यसको लागी नेपाली सेना, सशस्त्र प्रहरी सहित सबै सुरक्षा निकायको सहभागितामा एकीकृत सुरक्षा योजना बनाएर परिचालन भइसकेको बताए । 

    प्रमुख काफ्लेले यसका लागि नेपाल प्रहरीका १६ सय ३४ जना र ३२ सय ७८ जना योग्य म्यादी प्रहरी परिचालन गरिने बताए । कार्यक्रममा बरख गणका प्रमुख सेनानी दुर्गा बहादुर थापाले निर्वाचन सम्पन्न गराउन नेपाली सेना आवश्यकताको अभाव अनुसार तथा मतदान स्थलमा हुने शंकास्पद बस्तुको डिस्पोजल, बुलेट पुरूफ गाडी, हवाई गस्ती लगायतका सुरक्षा ब्यवस्था स्टेन अवस्थामा राखिने बताउनु भयो । 

    यसैगरी कार्यक्रममा सहायक मतदान अधिकृत कुमार मास्के, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेश जोशी, नेकपा समाजवादीका नेता गोबिन्द न्योपाने, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष केदार यादब, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरुण मण्डल, राजबिराज नगरपालिका निमित्त प्रशासकीय अधिकृत निरन्जन यादब लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो । आजै जिल्लाको ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा निर्वाचन कार्यालय खोलिसकेको बताईएको छ । 

    निर्वाचन क्षेत्र नम्बर १ को कंचनरूप नगरपालिका को सर्वोदय उमाबिको लागि उपसचिव धर्मेन्द्र अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय शंभुनाथ नगरपालिका लागि ईजलास अधिकारी मदन प्रसाद पराजुलीलाई निर्वाचित अधिकृत तोकिएको छ भने क्षेत्र नम्बर ४ को कार्यालय खडक नगरपालिकाको लागि उपसचिव बिश्वबन्धु पौडेललाई निर्वाचन अधिकृतको जिम्म्वारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution