Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १५ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २७, मंगलबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / हाम्रो समाजमा
  • ९९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • आज शिवरात्रि भगवान शिवको पुजा गरी मनाइँदै

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)

  • राजबिराज, ६ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । 

    यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ,  त्यसैगरी महादेवा गाउपालिका स्थित महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ । 

    सो अवसरमा हरिनन्देश्वर महादेव मन्दिर संरक्षण समितिले भक्तजनहरूका लाई पुजा गर्न स्वयंसेवक परिचालन गरी  व्यवस्थापन  मिलाएको संरक्षण समिति अध्यक्ष ध्रुव देवले जानकारी दिए । 

    उक्त अवसरमा मारवाडी महिला मंच राजबिराज, राजबिराज जेसिस, नरसिंह हिन्दु सेना, विश्व हिन्दु युवा सँघ, नेबि संघ, युनाइटेड डेभलपमेन्ट नेपाल लगायत समाजिक संघसंस्थाहरूले भक्तजनहरूलाई दूध, बेलपत्र, फुल, टीका प्रसाद वितरणको व्यवस्थापन गरेको संरक्षण समितिका सल्लाहकार मागीलाल नाईले जानकारी दिए । 

    कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । 

    शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । 

    सप्तरीको राजबिराज, महदेवा सहित देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । 

    आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेक वर्ष भारत लगायतका देशहरूबाट सयौँको संख्यामा भक्तजनहरू आउने गरेका छन् । 

    यता पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा खुलेआम अवैधरुपमा असुरक्षित गर्भपतन गराउँदै, नियमनकारी निकाय मौन 

    युवाको हकअधिकारलाई सशक्त बनाउन खडकमा युवा संजाल

    “हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम” महामन्त्रको कीर्तनले राजविराज गुन्जयमान

    राजबिराज युवा समूह द्वारा अस्पतालमा सरसफाइ गर्दै सरसफाइ अभियानको सुरुवात

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution