Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १४, बिहिबार
  • निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    ११ घण्टा अघि

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    २ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    २ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ३ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ३ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ५ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ५ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ६ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १४, बिहिबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध
  • २सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • ३जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ४निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ५गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ६सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ७लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ८निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ८०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ३० वर्षको प्रतीक्षा पछि भलुवाही बस्ती हुँदै बसपार्क जोडने बाटो निर्माण भएपछि स्थानीयवासी खुशी 

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (३ साल अघि)
  • राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण सडक निरीक्षण गर्दै । 

    राजबिराज, ६ फागुन । राजबिराज वडा २ स्थित भलुवाही बस्ती हुँदै बसपार्क जोडने बाटो निर्माण भएपछि स्थानीय वासी खुशी भएका छन् । 

    राजदेबी सडक खण्ड अन्तर्गत बसपार्क, पुरानो सलाई मिल हुँदै भलुवाही नदि देखी गजेन्द्र चौक सम्म सिधा जोडने एक मात्र बाटो निर्माण भएपछि स्थानीयवासी हर्सित भएको हो । परा पुर्वकाल देखि चलनचल्तीमा रहेको बाटोमा ढलान निर्माण भएपछि वर्षौ देखीको प्रतीक्षाको अन्त भएको स्थानीय असोक देव बताउँछन् । 

    ३० वर्ष देखि चलनचल्तीमा रहेको यो बाटोमा दीर्घकालीन रूपमा बाटो फराकिलो सम्बन्ध विवाद हुँदै आएकोले निर्माण हुन सकेको थिएन, देवले भने, राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, प्रमुख प्रशासकीय अधिकृत सोनु कुमार सोनु, वडा २ का अध्यक्ष अरूण यादब, योजना अधिकृत मनोज यादब, संचारकर्मि चन्दनकुमार यादब लगायत स्थानीय वासीहरूको पहलमा ५ मिटरको बाटो फराकिलो बनाएपछि निर्माण सम्भव भएको उपभोक्ता समिति सचिव शंभु प्रसाद देव बताए । 

    २ सय मिटरको उक्त बाटो निर्माण गर्न सडक बोड र राजबिराज नगरपालिकाको सहयोगमा बाटोमा ढलान कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष मिरादेबी साहले बताइनँ, यता राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले बाटो निर्माण सम्बन्धमा बारम्बार स्थानीयवासीहरू बिच विवाद हुँदै आएपनि सबैको प्रयास पछि बसपार्क सम्म राजदेबी सडकमा जोडने बाटो निर्माणले जनतालाई राहत मिलेको बताउँदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । 

    राजबिराज २ का अध्यक्ष अरूण यादबले राजदेबी सडक खण्ड अन्तर्गत भलुवाही पुल सम्म जोडने बाटो निर्माणले सर्वसाधारणलाई मुख्य बजार राजबिराज, खसी बोका, माछा हटिया बजार सम्म आवतजावत गर्न सहज भएको बताए । ५ मिनेट मै बसपार्क देखि नगरको मुटु गजेन्द्र चौक सम्म जोडने वैकल्पिक सडकको रूपमा बिस्तार हुदाँ सर्वसाधारण आवतजावत सहज भएको स्थानीय हासिम अन्सारी बताउछन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    २

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ३

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ४

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ५

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ६

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ७

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ८

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ९

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १०

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution