Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १०, आईतबार
  • गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ३0 मिनेट अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    १ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    २ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    २ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    २ दिन अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ३ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ३ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ४ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १०, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • २सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ३लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ४निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • ५निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ६सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ७राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ८निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ७५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • समुन्नति कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न, विभिन्न विद्यालयमा बालविकास केन्द्र निर्माण 

  • चन्दन यादब
  • २०७९ फागुन ८, सोमबार (३ साल अघि)

  • राजबिराज, ८ फागुन । समुन्नति कार्यक्रमको वार्षिक समीक्षा बैठकमा राजबिराज नगरपालिकामा ५१ लाख बराबरको सहयोगमा बालविकास केन्द्र निर्माण तथा कक्षा कोठा मर्मत सम्भार र रंगरोगन कार्यमा लगानी लगाइएको बताईएको छ । 

    सोमवार सेभद चिल्ड्रेनको सहयोग र सेभद सप्तरीको आयोजनामा तथा राजबिराज नगरपालिकाको समन्वयमा नगरपालिका स्तरीय सरोकारवालाहरू सँग सन २०२२ को वार्षिक कार्यक्रम सुरूवाती९ किक अफ० समीक्षा बैठकमा सो कुरा बताईएको हो । 

    बालबालिकाहरूको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले समुन्नति कार्यक्रम संचालन भएका राजबिराज नगरपालिकाको वडा १, ५, १४, १५ र १६ गरी ५ वटा वडामा सो खर्च गरिएको सेभद सप्तरी सचिव नरेन्द्र यादबले बताए । 

    समुन्नति कार्यक्रमको आधारभुत शिक्षा अन्तर्गत सन २०२२ मा राजबिराज नगरको वडा १४ नम्बर वडामा २१ लाखको लागतमा  आधारत बिधालय परसाहीमा बालविकास केन्द्र निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डलले बताए । यसैगरी वडा १५ मा ११ लाखको सहयोगमा मुसहरनियाँमा दुई बालविकास केन्द्रमा मर्मत सम्भार गरिएको छ । 

    राजबिराज स्थित पविमाबिको दृष्टीबिहिन छात्रछात्राको लागि छात्रावासको मर्मत सम्भार, रंगरोगन,शौचालय मर्मत सम्भार स्नान गृह, ट्युबेल निर्माण, शैक्षिक सामग्री, न्यानो कपडा वितरणमा १७ लाख बराबरको सहयोग गरेका फिल्ड अफिसर दुर्गानन्द शर्माले जानकारी दिए । त्यस्तै स्थानीय सामग्री प्रयोग गरी ७ वटा बालविकास केन्द्रमा सिकाइ सामग्री तथा खेलसामग्री निर्माण कार्यशाला संचालन गरेको दुर्गानन्द शर्माले जानकारी दिए । 

    जिविकोपार्जन कार्यक्रम वडा १४ र १ मा कृषक समूह बनाई नर्सरी उत्पादन, तरकारी उत्पादन तथा आरगेनिक खेतीमा सहयोगमा गर्दै आएको छ । सो अवसरमा राजबिराज नगरपालिका निमित प्रशासकीय अधिकृत निरन्जन यादबले सबैको सहयोग र सहकार्य वाट स्वास्थ्य र शिक्षामा बालबालिकाहरूको पहुँच पुर्याउन सकिने बताउनु भयो । 

    सेभद सप्तरीका सचिव नरेन्द्र यादबले बिधालय बाहिर कुनै पनि बिधार्थी स्कुल भन्दा बाहिर नहोस् र उनीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच र परिवारलाई  सुखमय बनाउने उद्देश्य रहेको जानकारी दिए । उनले भने किसानहरूले उत्पादन गरेका बालिकाहरूको अनुगमन र पोषण युक्त खाने तरिका र बानीको विकास गर्न सहजिकरण र पैरबी सँगै कृषकहरूको कृषि उत्पादन र आयमा बृद्वि, स्वस्थ परिवार निर्माण गर्ने उद्देश्य रहेको बताउनु भयो । कृषक समुहका सदस्यहरूलाई उत्पादन तथा तरकारी ब्यस्थापन अभिमुखिकरण, बिपन्न परिवारका सदस्यहरूलाई ब्यवसाय शुरूवात तथा सुधार तालिम,आधुनिक तथा सुधारिएका प्रविधिहरूको सहयोग, बर्षाको समयमा नर्सरी उत्पादन टनेल हाउस निर्माण गरिने फिल्ड अफिसर सत्य नारायण ठाकुरले जानकारी दिए। 

    बालवालिकाहरूलाई बिधालयमा पहुच पुरयाउन, सिकाउन, टिकाउन,बिकाउने उदेश्यले कार्यक्रम गर्दै आएको सेभद सप्तरीका अपरेसन अफिसर फरजना खातुनले बताईन । आधारभुत शिक्षा तथा बालविकास कार्यक्रम अन्तर्गत गर्भवति महिला, नवजात शिशु, पोषण, प्रारम्भिक बाल हेरचाह र बिकास, किसोर किसोरी बिकास कार्यक्रम, तथा प्रजनन स्वास्थ,जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आएको सेभद सप्तरीका परियोजना संयोजक सन्तोष यादबले जानकारी दिए । 

    सो अवसरमा सेभद सप्तरी सचिव नरेन्द्र यादबले वडाहरूमा बालबालिकाहरूको लागि छुटयाएको रकम खर्च नभएको हुदाँ कार्यक्रमलाई थप प्रभावकारी बनाउन चुनौती बढेको बताए । राजबिराज वडा १६ स्वास्थ्य चौकी ईन्चार्ज फुलवाबुले क्वाटर निर्माण हुन सक्दा बर्थिंग सेन्टर संचालन गर्न कठिनाई भएको बताए । यता १६ का वडा अध्यक्ष रामएकवाल यादबले बर्थिंग सेन्टर संचालन गर्न केही कठिनाई भएकोले नगरपालिका सँग सम्न्वय गरेर चाडै सुचारू गर्ने प्रतिबधता जनाए ।

    बालविकास सहजकर्ता सुष्मा दासले राजबिराज नगरपालिका भित्र रहेका सबै बालविकास केन्द्र निर्माण र धशसुधार गर्न, प्राबिधिक सहयोग गर्नुपर्ने बताईन,  बालबालिकाहरूको गुनासो, बाल अधिकार तथा को वालसंरक्षण समिति कार्यबिधि ०७९ पारित नभएको तथा निजी र समुदाय विद्यालयमा बालबालिकाहरूको भर्ना हुदाँ बिधार्थी उपस्थिति दरमा असर पारेको सेभद सप्तरीका फिल्ड अफिसर राजिव चौधरीले गुनासो गरे । 

    सो अवसरमा राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण, निमित प्रशासकिय अधिकृत निरन्जन यादब, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादब,पशु बिकास शाखा प्रमुख परमेशवर यादब, राजबिराज वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा १६ का वडा अध्यक्ष रामएकवाल यादब, वडा १४ का अध्यक्ष जगदिश मण्डल, राजबिराज वडा १ का वडा सदस्य खेलानन्द यादब, कृषि शाखा प्रमुख सामुदायिक परिचालक रामु यादब, स्वास्थ्य चौकी ईन्चार्ज फुलवावु लगायत शिक्षकरशिक्षिका, बालविकास ब्यबस्थापन समिति प्रतिनिधिहरू,बालकल्वका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    २

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ३

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ४

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ५

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ७

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ८

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ९

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १०

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution