Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १५ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १७ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १८ घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ६२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज टुडेको सहयोगमा एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थी भए पुरस्कृत

  • Memo Khabar
  • २०८० अषाढ २९, शुक्रबार (२ साल अघि)

  • राजविराज, २९ असार । सप्तरीको राजविराजबाट प्रकाशित हुने राजविराज टुडेु दैनिक पत्रिकाको सहयोगमा मातृभूमि प्रतिष्ठान नेपालले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित वी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका तीन विद्यार्थीलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । 

    राजविराज टुडेको तर्फबाट पत्रिकाको प्रमुख सम्वाददाता धर्मपाल राउतले एक लाख रुपैयाँको चेक मातृभूमि प्रतिष्ठान नेपाल संस्थाका अध्यक्ष  सुनिल लोगीलाई हस्ताणतरण गरे । २०७९ सालको एसईई परीक्षामा सर्वाधिक अङ्क ल्याएर उत्तीर्ण भएका उक्त विद्यालयका तीन जना विद्यार्थीहरूलाई जनही २५ हजार नगद  तथा  प्रमाणपत्र  प्रदान गरिएको छ ।

    पुरस्कार पाउनेमा २.७ जीपीए ल्याउने दिपेश कुमार माझी, २.६५ जीपीए ल्याउने पिंकी कुमारी साह र २.३५ जीपीए ल्याउने दिपा कुमारी मिश्र रहेका छन् ।

    मातृभूमि प्रतिष्ठान नेपालले संस्थाको अध्यक्ष लोगीको अध्यक्षतामा आयोजना गरेको उक्त पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले उक्त पुरस्कार विद्यार्थीहरूलाई हस्तान्तरण गरे ‌।

    प्रमुख अतिथि सुतिहारले समाजिक काममै लागेको पत्रपत्रिकाले शिक्षामा पनि लगानी गर्नु सराहनीय रहेको बताए । उनले सहयोग गरेकोमा राजविराज टुडेका प्रकाशक शम्भु झाको समेत प्रशंसा गरे । 

    कार्यक्रममा विद्यालयका शिक्षक शिवशंकर मंडल, भोगेन्द्र प्रसाद साह, स्थानीय युवा संतोष मंडल लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution