Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ३, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    २ घण्टा अघि

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ४ घण्टा अघि

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ७ घण्टा अघि

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ९ घण्टा अघि

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ९ घण्टा अघि

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १ दिन अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    १ दिन अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    २ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    २ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ३, मंगलबार
in
FLASH NEWS
  • १पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला
  • २जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ
  • ३परमादेशको विरोधमा राजविराजमा र्‍याली
  • ४कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र
  • ५गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव
  • ६गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • ७राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • ८राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ८७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • गजेन्द्र नारायण सिँह अस्पताल कर्मचारी अध्यक्षमा डा. अमित चयन 

  • चन्दन यादब
  • २०८० श्रावण २०, शनिबार (२ साल अघि)

  • राजबिराज, २० साउन । अस्पताल विकास समिति कर्मचारी युनियन गजेन्द्रनाराण सिंह अस्पताल ईकाई समितिको अध्यक्षमा डा. अमित कुमार यादब सर्वसम्मति वाट चयन गरिएको छ ।

    शनिवार राजबिराजमा सम्पन्न चौथो अधिवेशन वाट यादबको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति चयन गरिएको हो ।

    गठित समितिको उपाध्यक्षमा उतमलाल साह, सचिवमा सन्तोष यादब, कोषाध्यक्षमा दिनेश कुमार यादबलाई चयन गरिएको छ ।

    यसैगरी समितिको सदस्यहरूमा दिलिप यादब, निसु कर्ण, गिता यादब, रंजय झा, शशी प्रभात यादब, राजकुमार मिश्र, प्रमोद मेहतर, दिपक मेहतर, प्रमोद मण्डल, डोमर कुमार मण्डल, महिनारायण प्रसैला यादब, बिनिता झा, रन्जु देव, हेमा रजक, दुबीलाल यादब, खुश्वु मिश्र, र तेजकला यादब रहेको छ ।

    सो अवसरमा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्वन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीले पाउनुपर्ने जति तलब नपाएकै कारण अस्पतालको अवस्था बिग्रदै गएको बताए ।

    नेपाल सरकारले तोकेको न्यूनतम तलव पनि कर्मचारीले नपाउँदा काम गर्ने उत्साहमा कमी आएकाले झनै अस्पतालको अवस्था विग्रदै गएको उनले तर्क गरे । ‘जस्तो कर्मचारीको अवस्था छ, त्यस्तै अस्पतालको पनि अवस्था छ’ साहले भने ।

    अस्पताल इकाई समितिका अध्यक्ष मनोज देवको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अस्पताल विकास समितिका केन्द्रिय महासचिव नवराज लुईटेलले आन्तरिक प्रतिस्पर्धाबाट हाल अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरे । ‘निराश नहुनुस तर खवरदारी गर्नुस्’ उनले भने ।

    अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट दिलिप साहले आर्थिक अवस्थामा सुधार आएपछि कर्मचारीको तलव वृद्धि गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा गोरखापत्र दैनिकका मधेश प्रदेश समितिका व्यूरो प्रमुख धीरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झासहितकाले श्रमिक ऐन अन्तर्गत कर्मचारीहरुलाई तलव दिनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    महुलीमा हटिया गिलेशनमा गुणस्तरहीन कामको आरोप, ल्याब टेस्टको रिपोर्ट सार्वजनिक गर्न माग

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ताजा अपडेट
    १

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    २

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ३

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ४

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ५

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ६

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    ७

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ८

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ९

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १०

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    समाचार
    थप

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution