Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ७ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • २सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ३सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ४नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ५‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ६प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ७प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ८प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ७२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वालिका तथा समाबेशी शिक्षा सम्बन्धी कार्यबिधि पारित हुने

  • चन्दन यादब
  • २०८० भाद्र १, शुक्रबार (२ साल अघि)

  • राजबिराज । राजबिराज नगरवालिकाले वालिका तथा समाबेशी शिक्षा सम्बन्धी कार्यविधि पारित गर्ने भएकाे छ।

    शुक्रवार राजबिराज नगरपालिकाे सभाहलमा आयाेजित बालिका तथा समाबेशी शिक्षा संजालकाे बैठकले बालिका तथा फरक क्षमता भएका वालिका, दलित, समाबेशी अपांग, बिधालय बाहिर रहेकाे वालिकाकाे लागी कार्यबिधि बनाएका छन।

    उक्त कार्यबिधिले बिधालय बाहिर रहेका वालिकालाई बिधालय ल्याउने, वालिकाहरूकाे बालमैत्री काेठा, शाैचालय, बालमैत्री धारा, गुनासाे सन्यन्त्रकाे अबस्था केटाले केटीलाई गर्ने दुर्व्यवहार न्युनिकरण जस्ता याेजनाहरू रहेकाे छ।

    कार्यक्रममा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत भाेगेन्द्र यादब बालिकाहरूकाे सम्पुर्ण क्षेत्रकाे अबस्था वारेमा, लैंगिक मैत्री वातावरण वारेमा पालिका गम्भीर भई कार्यान्वयनमा जाेड दिने प्रतिबधता गरेका छन।

    उनले भने बिधालय ब्यबस्थापन समितिले बिधालयकाे संरक्षण, मर्मत सम्भार, सरसफाई,अनुगमन र जनताप्रति उतरदायी भई बिधालयकाे शैक्षिक अबस्थामा सुधारमा एकजुट हुनुपर्ने बताईन।

    निर्माण गरिएकाे कार्यबिधि बाेर्ड बैठकमा पेश भईसकेकाेले आउने बैठकमा पारित भए सँगै पालिका अन्तर्गत वालकल्वहरूकाे भेलाले नगरस्तरिय संजाल गठन गर्ने, बालविवाह न्युनिकरण र याैन दुवर्यवहार लगायत जनचेतनामुलक कार्यक्रमका लागि यस अार्थिक बर्षमा संचालन गरिने महिला, वालवालिका शाखा अधिकृत अनिता चाैधरीले बताईन ।

    यसैगरी अासमान नेपाल अारम्भ परियाेजनाका कार्यक्रम अधिकृत शान्ता कुमारी सिँहले बिधार्थीहरूकाे सुरक्षाकाे अबस्था र बिधालयमा दिवा खाजाकाे ब्यबस्थापन गर्ने, शिक्षा र स्वास्थमा पहुच पुरयाउने, बिधालय बाहिर रहेका वालिकाहरूलाई बिधालय भित्र ल्याउने, सुरक्षाकाे भुमिका लगायत कार्ययाेजना बनाई कार्यन्वयन गर्ने बताईन।

    कार्यक्रममा राजबिराज समाजिक बिकास अधिकृत रामचन्द्र दास, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, राजदेबी माबि ब्यबस्थापन समिति अध्यक्ष डम्वर नारायण यादब, नरेन्द्र मेमाेरियल माबि बाेरिया का प्राधानाध्यापक रमान्नद सुनरैत यादब, केअ माबिका सहायक प्राधानाध्यापक निलम मिश्रा, सबल नेपालका असाेक साह, पबिमाबिका बिरेन्द्र बिश्वकर्मा, बहिरावालक स्कुल शिक्षिका चाँदनी यादब, पत्रकार चन्दन यादब लगायतले बालिकाकाे समाबेशी शिक्षालाई सबल बनाउनुपर्नेमा जाेड दिए।

    जिकेसी/ युकेएडकाे आर्थिक सहयाेगमा आसमान नेपालकाे साझेदारीमा पिपुल ईन निड नेपालकाे प्राबिधिक सहयाेग र आरम्भ परियाेजना अन्तर्गत राजबिराज नगरपालिकामा वालिका तथा समाबेशी शिक्षा सन्जालकाे बैठक सम्पन्न गरेकाे हाे।

    आरम्भ परियाेजना राजबिराज सहित हनुमाननगर कंकालनी नगरपालिका, छिन्मस्ता गाउपालिका, तिलाठीकाेईलाडी गाउपालिका, महादेवा गाउपालिका, तिरहुत गाउपालिका, अग्नीसाईरकृष्णासवरण गाउपालिका, रूपनी गाउपालिका, शंभुनाथ नगरपालिका, खडक नगरपालिका, सुरूगां नगरपालिका र बाेदेवरसाईन नगरपालिकामा संचालनमा रहेकाे आरम्भ परियाेजना कार्यक्रम अधिकृत शान्ता सिँहले बताईन।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ३

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ४

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ५

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ६

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ७

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ८

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ९

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १०

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution