Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ३, आईतबार
  • राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    १0 घण्टा अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ११ घण्टा अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ४ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ४ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ४ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ३, आईतबार
in
FLASH NEWS
  • १राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • २राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ३सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • ४सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ५सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ६राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ७हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ८किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ६४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ब्रह्मकुमारी केन्द्र द्वारा रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइयो

  • चन्दन यादब
  • २०८० भाद्र १४, बिहिबार (२ साल अघि)

  • राजविराज, १४ भाद्र । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज बिहीवार धुमधामका साथ मनाइँदैछ ।

    बिहीवार ब्रह्माकुमारी राज्य योग सेवा केन्द्र राजबिराजले एक कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई राखी बाँधेका छिन ।

    सो अवसरमा मधेश प्रदेश सरकारका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादबले भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउँन रक्षाबन्धन पर्व रहेको बताए ।

     खास गरेर रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूले मनाउने रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउने बताए । सो अवसरमा भगवती दिदीले जनै पूर्णिमा तथा रक्षाबन्धनको महत्वको बारेमा भगवती दिदीले चर्चा गरेकी छिन।

    उनले भनी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलितमा रहेको बताइनँ ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा, पूर्व न्यायाधीश रामचन्द्र यादब, समाजसेवी तथा केन्द्रका संस्थापक हरेकृष्णा प्रसाद सिँह, शिवनन्दन यादब, रेखा यादब, पत्रकार चन्दन यादब, दिनानाथ यादब लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ताजा अपडेट
    १

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ६

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ७

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ८

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ९

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    १०

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution