Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १५ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १८ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १९ घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ५६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज न्युयोर्क जाँदै

  • Memo Khabar
  • २०८० भाद्र ३०, शनिबार (२ साल अघि)
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गर्दैछन् ।

    उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी रहने छन् । परराष्ट्रमन्त्री एनपी साउद केही दिनअघि नै अमेरिकातर्फ प्रस्थान गरि सकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution