Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ७, मंगलबार
  • पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ३ दिन अघि

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ हफ्ता अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ हफ्ता अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ हफ्ता अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    २ हफ्ता अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    २ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    २ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    २ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ ७, मंगलबार
in
FLASH NEWS
  • १पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी
  • २धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • ३राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ४हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित
  • ५जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • ६जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ७लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ८जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ६५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छिन्नमस्ता माताको मुकुटमा दाताको नाम लेखेको सर्वत्र विरोध पछि पुनः पुरानै मुकुट राखिँदै

  • Memo Khabar
  • २०८० आश्विन ४, बिहिबार (१ साल अघि)
  • छिन्नमस्ता माताको फेरिएको मुकुट

    राजविराज । धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाई पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिँड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।

    तर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित रहेको छिन्नमस्ता शक्तिपीठमा एउटा दाताले छिन्नमस्ता माताको मुखुटोमा आफ्नो नाम लेखाएर दान दिएको कुरा बाहिर आएपछि सर्वत्र आलोचना भएको छ । मुखुटो (मुकुट) मा कृष्ण मुरारी प्याकुरेल, गोपी राज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेल गरि चार जनाको नाम लेखिएको छ ।

    स्थानीय एक जनाले भन्छ माताको मुकुटमा यसरी नाम लेखाएर दान दिनु यो दान होइन यो आफ्नो प्रचार गर्न खोजेको हो । हाम्रा पितापुर्खाले कहिल्यै भनेनन् वा सिकाएनन् कि दान दिएपछि झ्याली पिटेर त्यसबारे हल्ला गर्नुपर्छ । दान कसलाई दिइयो, कसरी दिइयो, कति दिइयो भन्ने कुरा खुलाउनुपर्छ भनेर उनीहरूले कहिल्यै भनेनन् । बरु, यो गोपनीयता अपनाउनुपर्ने विषय ठाने । अर्थात यदि कसैले दान दिइन्छ भने त्यो कुरा गोप्य राख्नुपर्छ ।

    यदि दान दिएको कुरा गोप्य राखिदैन, कसैलाई सहयोग गरिन्छ र  त्यसको झ्याली पिट्दै हिँडिन्छ भने त्यसमा हाम्रो स्वार्थ लुकेको हुन्छ । दम्भ लुकेको हुन्छ । स्वार्थ एवं दम्भ राखेर दान दिनु सार्थक कर्म होइन ।

    सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पुनः पुरानै मुकुट राखिने मन्दिर समितिको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    मलेठ महायज्ञमा ५ लाख भन्दा बढी श्रद्धालु आउने अनुमान

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राजबिराजमा नगरस्तरीय बालभेला : बालबालिकाहरूलाई कुलतबाट जोगाउनुपर्नेमा जोड

    ताजा अपडेट
    १

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    २

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    ३

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ४

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ५

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ६

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ७

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ८

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ९

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    १०

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution