Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १४ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ५६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • प्रा.डा. यादबको बार्षिक पुण्य तिथिमा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पुरस्कृत

  • चन्दन यादब
  • २०८१ श्रावण ६, आईतबार (११ महिना अघि)

  • राजबिराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस,राजविराज (मबिव) का सह प्रा. डा. पंचदेव यादबको वार्षिक पुण्य तिथिको अवसरमा एसईई परीक्षा २०८० मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कृत गरेको छ । 

    आइतबार ज्ञान ज्योती सेकेन्डरी बो. स्कुल द्वारा आयोजित वार्षिक पुण्य तिथिको अवसरमा सप्तरी भित्र का निजी तथा आवसिय बिधालय प्याब्सन अन्तर्गत एसईईमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई पुरस्कृत गरेको हो । 

    पुरस्कृत हुनेमा सरस्वती शिशु सदन ई. वोडिंग स्कुल पोर्ताहाका सुश्री गङ्गा मण्डल जिपिए ९३.९१ , डेफोडिल वोडिंग स्कुल कंचनपुरका आनन्द गुप्ता जिपिए ३.८५ र आर्दश माध्यमिक बिधालय महुलीका राजेश चौधरी जिपिए ३.८४ लाई प्रशंसापत्र सँगै प्रथम हुने लाई नगद ५ हजार, दोस्रो हुनेलाई २ हजार ५ सय र तेस्रो हुने लाई १ हजार ५ सय सहित मेडेल समेत प्रदान गरेका थिए । 

    सम्मानित हुने विद्यार्थीहरूलाई ज्ञान ज्योती बोडिंग स्कुलका संस्थापक तथा स्व यादबका पत्नी सुशिला देबी यादबले संयुक्त रूपमा प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन । 

    उक्त अवसरमा मबिव क्याम्पसका अवकाश प्राप्त सह प्रा. डा. रामखेलावन यादबले स्व. यादबको जीवनी बारेमा प्रशंसा गर्दे सप्तरीको शिक्षाको मा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । 

    सो अवसरमा प्रा.डा राजनारायण यादब, पुर्व प्राधानाध्यापक प्रदिप चौधरी, यादब सेवा समितिका महासचिव महेन्द्र प्रसाद यादब, प्याब्सन सप्तरीका अध्यक्ष अरूण देव, सल्लाहकार सुरेश कुमार यादब, स्व. यादबको छोरी डा. बिजयलता यादब, लगायतले शिक्षाको विकास र समाजको परिवर्तनमा अतुलनीय भुमिको प्रशंसा गरेका थिए । 

    कार्यक्रममा प्याब्सन सप्तरीका अध्यक्ष अरूण देव, प्याब्सनका पूर्व केन्द्रीय सदस्य निर्जला कोईराला, जिल्ला उपाध्यक्ष देवकान्त चौधरी, सहसचिव अरबेन्द्र कुमार यादब, कोषाध्यक्ष हरेराम साह, सल्लाहकार सुरेश कुमार यादब, डेफोडिल स्कुल कंचनपुरका संस्थापक नागेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

    स्व प्रा.डा यादब मबिव क्याम्पसका गणित विषयको सह प्रा.को रूपमा विगत ३३ वर्ष देखि कार्यरत थिए । साथै उनी निजी आवासीय बिधालय (प्याबसन) का पूर्व अध्यक्ष सहित मैथिली साहित्य परिषद तथा विभिन्न सामाजिक सङ्घसंस्था सँग आबध रहेका थिए । डा. यादबको गत बर्ष मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । स्व. प्रा.डा यादबको चार छोराछोरी छन । डा. देवेश यादब, डा. बिजयलता यादब, स्वर्ण ज्योती यादब, दिब्या लक्ष्मी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    मविब क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. कर्ण नियुक्त

    एसईई परीक्षा जारी, आज गणित विषयको परीक्षा सप्तरीमा शान्तिपूर्वक सम्पन्न 

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution