Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ५ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ४ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • ११५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रेम सम्बन्धको कारण अजिमको हत्या

  • चन्दन यादब
  • २०८० आश्विन १५, सोमबार (२ साल अघि)

  • राजबिराज । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा प्रहरी सर्च अप्रेसन गरि पोखरीमा फेला परेको शव बेपत्ता युवक १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ ।

    शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव युवक अजिमकै रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए । अजिम गाउँकै मोहम्मद समिउल्लाका छोरा हुन् ।

    प्रहरी स्रोतका अनुसार अजिमको एक  बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ ।

    भदौ २१ गते कृष्णाष्टीमीको दिन गाउँमै लागेको मेला हेर्न अजिम दिउँसो घरबाट निस्केका थिए । साँझ ६ जना साथीसित मेला हेरेर रमाइलो गरे । चार जना साथी घर फर्किए । रात परेपछि अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे ।

    तर अजिमले आफू प्रेमिका भटेर आउने भन्दै ती साथीलाई घर फर्किन भनेका थिए ।  तर उनी बेपत्ता भए । घरपरिवार राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।

    प्रहरी लामोसमय सम्म खोजे । तर पत्तो लागेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अन्तमा मेलाबाट छुटेका साथीको क्लुबाट अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाले । त्यसपछि शंकास्पद व्यक्ति पक्राउ गरे ।

    उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर तर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार सर्च अप्रेसन गरेको थियो ।  त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिंग भेटियो ।

    रिंग फेला परेपछि पोखरी सुकाउन थालियो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । साँझ परेपछि छाडियो । भोलिपल्ट शनिबार बिहान थप खोजेपछि रिंगको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

    टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।युवकको बीभत्स तरिकाले हत्या गरेको र घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार पक्राउ हत्यामा संलग्न भएको आरोमा बालिकाकी आमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय  छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ डिएसपी  न्यौपानेले भने ।

    हत्यामा संलग्न आरोपी प्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीरबन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ । बालिकाको बुबाको मृत्यु भइसकेको छ ।

    प्रहरी स्रोतका अनुसार हत्या भएका अजिम गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीमा पढ्थे ।

    उनले एसईई दिएका थिए । त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम परेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    सप्तरीमा आमाबाटै २० दिने शिशुको हत्या

    सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    सप्तरीमा ट्रिपरबाट १७ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

    राजविराजमा लुकाइएको एउटा अपराध !

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution