Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २४, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    १९ घण्टा अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ३ दिन अघि

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ४ दिन अघि

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ६ दिन अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ६ दिन अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ हफ्ता अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    १ हफ्ता अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    १ हफ्ता अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    १ हफ्ता अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २४, मंगलबार
in
FLASH NEWS
  • १रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित
  • २आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव
  • ३सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत
  • ४जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार
  • ५प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • ६राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ७सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन
  • ८अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ८२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रतिष्ठान निर्माणको मागमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ऐक्यबद्धता

  • Memo Khabar
  • २०८० कार्तिक १४, मंगलबार (१ साल अघि)

  • राजविराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालिन रिले अनशनलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समर्थन जनाएका छन् । 

    राजविराज नगरपालिका वडा नम्बर १० विरौलका स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा प्रतिष्ठानको निर्माणस्थलमा थालिएको अनिश्चितकालीन अनशनमा महासंघका अध्यक्ष श्रवण कुमार देव सहितका टोली अनशन स्थल पुगी समर्थन जनाएका  हुन् ।  

    अनशनकारी बस्न बनाएको समान्य त्रिपालको छानो र बस्नको लागी पनि सामान्य त्रिपाल रहेकाले प्रत्येक दिन अनशनकारी बिरामी हुनलागेको संयोजक दासले बताए । अनशन शुरु गरेको दिन देखि विभिन्न माननीय, मन्त्री लगायत उच्चतहका व्यक्तिले समर्थन जनाए पनि व्यवस्थापन प्रति कसैले ध्यान नदिएको दासले सुनाए । प्रतिष्ठान निमार्णमा राजविराज नगरपालिकाको पूर्ण अधिकार रहे पनि अनशन थाले पछि कुनै पनि जनप्रतिनिधिको समर्थन र सहयोग नरहेको दासले बताए ।

    प्रतिष्ठानले घेरेको ६२ बिघा जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको दासले बताए । सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    ताजा अपडेट
    १

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    २

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ३

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ४

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    ५

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    ६

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ७

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ८

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ९

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    १०

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution