Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १५ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १७ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १८ घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संघर्ष समितिले बलजफ्ती तालाबन्दी गरेर सर्वसाधारण जनतालाई दुःख दिएको: वडा अध्यक्ष

  • चन्दन यादब
  • २०८० कार्तिक २२, बुधबार (२ साल अघि)

  • राजविराज । विष्णुपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष परमान्नद यादवले २४ घण्टा समेत समय नदिई संघर्ष समितिले तालाबन्दी गरेर कामकाज प्रभावित गरी बलजफ्ती गरेकाे अाराेप लगाएका छन।

    नेपाल पत्रकार महासंघ सप्तरीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले आरोप लगाएका हुन् ।

    १.२०७९/२०८० आर्थिक आय व्यय,२. प्रधानमन्त्री सोरोजगार कार्यक्रम,कर्मचारी भर्ना प्रकृया,पोखरी ठेक्का पट्टा,स‍ोलार वत्ती जडान कार्यक्रम तथा उपभोक्ता समिति गठन प्रकृया ६ बुँदे माँग राखि संघर्ष समितिले बलजफ्ती ताला लगाएको बताए ।

    उनले भने,´ संघर्ष समितिले मागेको ९० प्रतीशत कागजातहरू गाउँपालिकामा रहेको र गाउँपालिकाको अध्यक्ष र लेखापालसंगै निलम्बन भएदेखि कार्यलयको लेखामा ताला लागेकोले गाउँपालिकासंग समन्वय गरि कागज बुझाउने आश्वासन दिएपनि नमानेर आफू बाहिर रहेको मौका छोपी मैले दिएको कार्यवाहक रिता सदालाई जवरजस्ती कार्याालयबाट निकालि ताला बन्दी गरेको हो ।

    कार्तिक १२ गते संघर्स समिति गठन गर्यो । सोही दिन मैले आश्वासन दिए । तर संघर्ष समितिले बलजफ्ती तालाबन्दी गरेर सर्वसाधारण जनतालाई दुःख दिएकोले कार्यालयको तालाबन्दी खोल्न पहल गर्न हरेक पक्षसँग आग्रर गरे ।

    संघर्ष समितिको संजोक राजेश कुमार रायले हुदै न भएको अनावश्यक आरोप लगाएर केही स्थानीयलाई उक्साएर
    धर्नामा बसेको अध्यक्ष यादवको आरोप लगाए ।

    उनले भने,विभिन्न माध्यमले पटक पटक वार्ताका लागि प्रयास गर्दा वार्ताका लागि बस्न तयार भएन् ।
    जसपामा आवद्ध रहेको राय गत चुनावमा वडा अध्यक्षको
    प्रत्यासी उम्मेदवार हुन् ।
    गाउँपालिका अध्यक्ष यादव निलम्बित भएपछि निलम्बन हुनुको जिम्मेवार वडा अध्यक्ष यादवलाई देखाएर स्थानीयलाई उक्साएर तालाबन्दी गर्न लगाएको वडा अध्यक्ष यादवको भनाइ छ ।
    अध्यक्ष उमेश यादव संगै लेखापाल पनि निलम्बनमा परेको छ । अहिलेसम्म पनि लेखा शाखाको साँचो न बुझाएकोले समस्या भएको हो ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले ताला लागेको विषयमा जानकारी भएपनि त्यो समस्या उनीहरूबाटै पहल हुने बताए ।
    वडा कार्यालयमा ९ दिनदेखि निरन्तर तालाबन्दी छ । तालाबन्दी बाट वडाको दैनिक कामकाज प्रभावित हुदा स्थानीय समस्यामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution