Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २१ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २२ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २३ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • १०२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खडक नगरपालिका बाल बिबाह मुक्त वडा घोषणा हुने

  • चन्दन यादब
  • २०८० पौष ११, बुधबार (२ साल अघि)

  • राजबिराज । खडक नगरपालिका वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरीए सँगै नगरपालिका वालविवाह मुक्त वडा घाेषणा हुने भएकाे छ ।

    नगरकाे ११ वटै वडालाई बालविवाह मुक्त वडा घाेषणा सम्पन्न भईसकेकाेले एक कार्यक्रम बिच पुष १३ गते पुर्ण खडक नगरपालिकालाई वालविवाह मुक्त नगर घाेषणा गरिने भएकाे हाे।

    नगर प्रमुख चौधरीले बालविवाह मुक्त घोषणा भएसंगै यहाँका अभिभावक, शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी, आमा समूह लगायत सबै समाजसेवीको जिम्मेवारी थपिएकोले यसको निरन्तरताको लागी सबैले आ–आफनो तर्फबाट यो अभियान सफल बनाउन लाग्न आग्रह गर्नुभयो ।

    वडा ४ का अध्यक्षले वडामा रहेको कुल ८ सय ५३ घरधुरी मध्ये वडामा गत वर्ष ५५ वटा बिवाह भएको बताए ।

    उनले भने जसमा ८ जनाको १८ वर्ष पुरा गरेर , ५ जना १८ बर्षा मुनि एवं बॉकिको २० वर्ष पूरा गरेर विवाह गरेको प्रतिवेदन पेस गरेको थियो भने आगामी दिनमा वालविवाह भएको समातिएमा कानुन बमोजिम कारवाही गरीने छ ।

    यस अभियानलाई सफ़ल वनाउन विभिन्न चरणमा विविध क्रियाकलापहरु सवल नेपाल संग मिलेर संचालन गरेको एवं वडावासीले वाल विबाह नगर्ने प्रतिवद्धता गरेको सुनिश्चितता पश्चात घोषणा गरीएको सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिए ।

    वडा नं ४ का वडा अध्यक्ष श्री गंगाराम चौधरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जय प्रकाश चौधरी, उप प्रमुख कुमारी चौधरी रहेका थिए भने अन्य अतिथिमा नपाका प्रशासन प्रमुख रामाकान्त चौधरी, सेभ द चिल्ड्रेन का दिपक बुढाथोकी , सबल नेपाल अध्यक्ष जुना गिरि , महिला बालबालिका शाखा प्रमुख अनिता कुमारी साह , नगर बाल क्लब संजाल अध्यक्ष मन्जुला कुमारी साह जिल्ला बाल क्लब संजाल सलमा खतुन , सवल नेपालका कर्मचारीहरु , वडा सदस्य, विभिन्न विद्दालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरु, राजनैतिककर्मी, स्थानीय संघसंस्था, बाल क्लब , वालक्लवका पदाधिकारीहरु, स्वयंसेविका लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।

    उक्त समारोहमा वालकल्वका पदाधिकारीहरुद्वारा बालविवाह विरुद्ध जनचेतनामुलक नाटक तथा विभिन्न मनोरंजनात्मक झिझिया नृत्यहरु प्रस्तुत गरेका थिए भने घोषणा समारोह शुरु हुनु अगाडि विभिन्न विद्दालयहरुले र्यालीको आयोजना गरेको थियो ।

    सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक सहयोगमा संचालित सम्मुनति परीयोजना मार्फ़त नगरपालिकामा बालविवाह मुक्त अभियान संचालन भईरहेको छ ।

    कुल ११ वडा मध्ये वडा ४ घोषणा भएकाेले ११ वटा मध्ये सम्पुर्ण वडा बालविबाह मुक्त वडा घोषणा भईसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution