Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    १ घण्टा अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    १ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    २ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ३ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३२, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • २मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ३सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ४मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ५सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ६घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ७पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ८सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ६९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खडक नगरपालिका बाल बिबाह मुक्त वडा घोषणा हुने

  • चन्दन यादब
  • २०८० पौष ११, बुधबार (१ साल अघि)

  • राजबिराज । खडक नगरपालिका वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरीए सँगै नगरपालिका वालविवाह मुक्त वडा घाेषणा हुने भएकाे छ ।

    नगरकाे ११ वटै वडालाई बालविवाह मुक्त वडा घाेषणा सम्पन्न भईसकेकाेले एक कार्यक्रम बिच पुष १३ गते पुर्ण खडक नगरपालिकालाई वालविवाह मुक्त नगर घाेषणा गरिने भएकाे हाे।

    नगर प्रमुख चौधरीले बालविवाह मुक्त घोषणा भएसंगै यहाँका अभिभावक, शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी, आमा समूह लगायत सबै समाजसेवीको जिम्मेवारी थपिएकोले यसको निरन्तरताको लागी सबैले आ–आफनो तर्फबाट यो अभियान सफल बनाउन लाग्न आग्रह गर्नुभयो ।

    वडा ४ का अध्यक्षले वडामा रहेको कुल ८ सय ५३ घरधुरी मध्ये वडामा गत वर्ष ५५ वटा बिवाह भएको बताए ।

    उनले भने जसमा ८ जनाको १८ वर्ष पुरा गरेर , ५ जना १८ बर्षा मुनि एवं बॉकिको २० वर्ष पूरा गरेर विवाह गरेको प्रतिवेदन पेस गरेको थियो भने आगामी दिनमा वालविवाह भएको समातिएमा कानुन बमोजिम कारवाही गरीने छ ।

    यस अभियानलाई सफ़ल वनाउन विभिन्न चरणमा विविध क्रियाकलापहरु सवल नेपाल संग मिलेर संचालन गरेको एवं वडावासीले वाल विबाह नगर्ने प्रतिवद्धता गरेको सुनिश्चितता पश्चात घोषणा गरीएको सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिए ।

    वडा नं ४ का वडा अध्यक्ष श्री गंगाराम चौधरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जय प्रकाश चौधरी, उप प्रमुख कुमारी चौधरी रहेका थिए भने अन्य अतिथिमा नपाका प्रशासन प्रमुख रामाकान्त चौधरी, सेभ द चिल्ड्रेन का दिपक बुढाथोकी , सबल नेपाल अध्यक्ष जुना गिरि , महिला बालबालिका शाखा प्रमुख अनिता कुमारी साह , नगर बाल क्लब संजाल अध्यक्ष मन्जुला कुमारी साह जिल्ला बाल क्लब संजाल सलमा खतुन , सवल नेपालका कर्मचारीहरु , वडा सदस्य, विभिन्न विद्दालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरु, राजनैतिककर्मी, स्थानीय संघसंस्था, बाल क्लब , वालक्लवका पदाधिकारीहरु, स्वयंसेविका लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।

    उक्त समारोहमा वालकल्वका पदाधिकारीहरुद्वारा बालविवाह विरुद्ध जनचेतनामुलक नाटक तथा विभिन्न मनोरंजनात्मक झिझिया नृत्यहरु प्रस्तुत गरेका थिए भने घोषणा समारोह शुरु हुनु अगाडि विभिन्न विद्दालयहरुले र्यालीको आयोजना गरेको थियो ।

    सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक सहयोगमा संचालित सम्मुनति परीयोजना मार्फ़त नगरपालिकामा बालविवाह मुक्त अभियान संचालन भईरहेको छ ।

    कुल ११ वडा मध्ये वडा ४ घोषणा भएकाेले ११ वटा मध्ये सम्पुर्ण वडा बालविबाह मुक्त वडा घोषणा भईसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ५

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ६

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ७

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ८

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १०

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution