Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १0 घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ५०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रुपनीमा सुकुम्बासीलाई जग्गाधनी निस्सा

  • Memo Khabar
  • २०८० पौष १८, बुधबार (२ साल अघि)

  • राजबिराज । सप्तरीको रुपनी गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

    भुमी आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष हरेराम यादबले वडा नम्बर ४ का १ सय ४९ परिवार भुमिहिन दलितलाई बितरण गरिएकाे हाे।

    रुपनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छेदी इसरको अध्यक्षता तथा राष्ट्रिय आतिथ्य एवम् रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको विशिष्ट आतिथ्यमा बुधबार आयोजित एक समारोहका विच निस्सा वितरण गरिएको हो ।

    भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गर्दै प्रमुख अतिथि यादवले जग्गाधनी प्रमाणपत्र वितरण प्रक्रिया छिटो अगाडि बढाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

    आयोग भुमिहिनहरुलाई चाँडै जग्गा उपलब्ध गराउन आतुर रहेको बताउँदै अध्यक्ष यादवले बास्ताविक भुमिहिनहरुको पहिचान गरि जतिछिटो प्रक्रिया अगाडि बढाउन सके त्यही गतिमा जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाउन सम्पुर्ण श्रोत साधनद्वारा सहयोग गर्न तत्पर रहेको बताए ।

    उनले गाउँपालिकामा भुमि आगोगले सुरु गरेको अभियानमा कुनै किसिमको कमिकम्जोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    सुकुम्बासीलाई जग्गा वितरण गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सबैवडाका अध्यक्षसहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई आग्रह गर्दै उनलेे काम गर्ने सिलसिलामा कुनै समस्या आए समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

    वडा नम्बर ४ स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यादव, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष यादव, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, वडा अध्यक्ष छेदी इसरलगायतले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरे ।

    कार्यक्रममा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीकी सदस्य अनार कुमारी चौधरी, नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिका अध्यक्ष सिंहेश्वर साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

    रुपनी गाउँपालिका वडा नम्बर ४ का वडा सचिब विरेन्द्र मेहताद्वारा संचालित कार्यक्रममा स्वागत स्वास्थ्य चौकी छपकी भतौलका स्वास्थ्यकर्मी शिवजी यादवले गरे भने राष्ट्रिय भुमी अयोग सप्तरीका सदस्य हरिनारायण महतोले भुमी आयोगको काम,कर्तव्य र कार्यक्रमको  उदेश्यबारे प्रकाश पारे ।

    रुपनी गाउँपालिका वडा नम्बर ४ द्वारा आयोजित कार्यक्रममा राष्ट्रिय भुमी आयोग रुपनी गाउँपालिका सेवाकेन्द्रका प्रमुख लालवावु राउत, नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, पत्रकार नर्मदेव यादवलगायतका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    राजविराज नगरपालिकाले वडास्तरिय योजना छनोट सम्पन्न

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution