Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ४ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • ६५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ग्लाेवल सहकारीवाट ११ कराेड भन्दा बढी रकम फिर्ताकाे माग्दै प्रदर्शन

  • चन्दन यादब
  • २०८० माघ ३, बुधबार (२ साल अघि)

  • राजबिराज । ग्लाेवल बहुमुखी सहकारी लि राजबिराजका बचत कर्ताहरूले ११ कराेड भन्दा बढी रकम फिर्ता गर्नुपर्ने
    माँग सहित राजबिराजमा प्रदर्शन गरेकाे छ ।

    राजबिराजकाे राजरंगशालावाट निकालिएकाे रयाली नगरकाे विभिन्न ठाउमा नारावाजी गर्दै बचतकर्ताहरूले रकम फिर्ताकाे माग्दै बिराेध गरेका छन ।

    १० हजार भन्दा बढी बचतकर्ताहरूले जम्मा गरेकाे रकम फिर्ताका लागि अान्दाेलन गर्नु परेकाे पिडितहरूकाे भनाई छ ।

    ग्लाेबलका संस्थापक तथा तत्कालिन अध्यक्ष सुखराम यादब,ब्यबस्थापक पंकज पाेखरेलले हामीहरूकाे रकम डुबाएकाे भन्दै उनीहरू अान्दाेलित भएकाे हाे ।

    जिल्लाकाे स्वास्थ चाैकीमा खटिएका महिला स्यंमसेविकाहरू अामा समुहवाट बचतकर्ताहरूकाे रकम संकलन गरी संस्थामा बचत गर्दै अाएकाे थियाे ।

    तत्कालिन जिल्ला जनस्वास्थ कार्यालय प्रमुख बिजय झाले ग्लाेवल सहकारी मार्फत बचत गर्न दवाव दिएकाे भन्दै उनलाई पनि कार्यवाहीकाे दायरामा ल्याउनुपर्नेमा जाेड दिएका छन ।

    बचतकर्ताकाे रकम अनियमितता गरेकाे कारण सहकारी डुबेकाे र तत्कालिन अध्यक्ष यादब र पाेखरेल सम्पर्क बिहिन बनेकाेले उनीहरू बिरूद्व प्रहरीमा ठग्गी मुद्वा चलाईसकेकाे पिडित बिनाेद यादबले बताउछन ।

    उनीहरूले संस्थाकाे रकम अनियमितता, हिनामिना, ठगी गरेकाे निवेदन दिएकाे यादबकाे भनाई छ ।

    कि त मारी देउ, कि त हाम्राे समस्या टारि देउ, सहकारी पिडितलाई न्याय देउ, लगायतका नारा बाजी गर्दै रंगशालावाट ५ सय भन्दा बढी महिला बचतकर्ताहरूले सहभागीतामा निस्केकाे जुलुस नगर परिक्रमा पश्चात् साेही ठाउमा पुगी बिराेध सभामा परिणत भएकाे थियाे ।

    सभावाट अान्दाेलनकाे घाेषणा गर्दै माघ १४ गते जिल्ला स्वास्थ कार्यालय राजबिराजमा तालाबन्दी गरी कामकाज ठप्प गर्ने कार्यक्रम तय गरिएकाे बचतकर्ता बिनाेद यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    सोसाइटी वेलफेयर मिशन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: साह

    आइडियल बचत तथा ऋण सहकारी संस्थाको २५औ वार्षिक साधारण सभा सम्पन्न

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    आईडियल सहकारी संस्था २५ औ वर्षमा प्रवेष

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution