Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ११ घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • ३९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रूपान्तरण कार्यक्रमको पालिकास्तरीय तिन समन्वय बैठक सम्पन्न

  • Memo Khabar
  • २०८० माघ ६, शनिबार (१ साल अघि)

  • सप्तरी । बालविवाह न्यूनिकरणका लागि रूपान्तरण कार्यक्रमको सप्तरी जिल्ला तिन पालिकास्तरिय समन्वय बैठक बिहीबार सम्पन्न भएको छ ।

    युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाईफ नेपाल जनकपुरधामले जिल्लाको राजबिराज, सुरुङ्गा नगरपालिका, छिन्नमस्ता गाउँपालिका , राजगढ गाउँपालिका र बिष्णुपुर गाउँपालिका गरी पाँच स्थानीय तहमा प्रारम्भिक चरनमा गर्न लागेको कार्यक्रम बारे पहिलो चरणमा राजबिराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा संचालन भएको हो ।

    समन्वय बैठकमा सहभागीहरूले यस कार्यक्रम अन्तर्गत बालविवाह विरुद्ध संयुक्त अभियानको खाचो रहेको आवश्यकता ओल्याए । किशोरकिशोरीलाई शिक्षा र शिप महत्त्वबारे आवश्यक जानकारी दिनु पर्ने भन्दै यसमा सबै सरोकारवाला पक्षको सहयोग र सहकार्य हुनु पर्नेमा सहभागीहरूको एकमत रहेका थिए ।

    समाजमा व्याप्त बालविवाहलाई अन्त्य गर्न किशोर किशोरी सँगै त्यसका अभिभावकहरू सँग समेत अन्तरक्रिया, अभिमुखीकरणको आवश्यकता रहेको बताउँदै बालबालिकालाई सरोकारवाला निकायहरूले सुन्नै नचाहेको बाल कल्ब आवद्ध बालबालिकाहरूले गुनासो गर्दै हामीलाई अझ सुन्नु बुझ्नु पर्ने आवश्यकता रहेको उनीहरूले आग्रह गरे ।

    एउटा जातिय, अन्तरजातीय, अनमेल, प्रेम बिवाहकै कारण भन्दै समाजमा बढ्दै गएको बालविवाहलाई निरुत्साहित गर्न ठोस कानुन र योजना सहितको समुदायमा कार्यक्रम लिएर आउनु पर्नेमा अधिकांश सहभागी वक्तारहरूको सुझाव व्यक्त गरे ।

    रूपान्तरण कार्यक्रम संचालन भएकोमा हर्षित भएको भन्दै समग्र समाजलाई रूपान्तरण गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफूहरू बिश्वास्त रहेको तथा व्यक्तिगत, शाखा सँगै समग्र स्थानीय तह बाट गर्नु पर्ने सहयोग सहकार्यमा तत्पर र प्रतिवद्ध रहने सहभागी प्रमुख तथा प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरे ।

    स्थानीय पालिकाको समन्वयमा संचालित कार्यक्रमको प्रस्तुती लाइफ नेपाल रूपान्तरण कार्यक्रमका कार्यक्रम संयोजक अरबिन्द चौधरीले गरेका थिए भने सहजीकरण कार्यक्रम सप्तरी जिल्ला संयोजक रुबी कुमारी मिश्रले गरेकी थिइन् ।

    सप्तरी, धनुषा र महोतरी जिल्लाको गरी कुल १૪ स्थानीय तहको १०० विद्यालय तथा समुदायका धर्मगुरु, किशोरकिशोरी, अभिभावक लगायतलाई राखी कार्यक्रम संचालन गरिन लागेको जानकारी गराउँदै संयोजक चौधरीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ समेत दिएका थिए ।

    स्थानीय तहहरूमै संचालन भएको कार्यक्रममा नगर प्रमुख, उप प्रमुख प्रतिनिधि तथा बिभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, कानुन व्यवसायी, बालबालिका, पत्रकार सरोकारवाला निकाय सँगै पालिका सहजकर्ता समेतको सहभागिता रहेको र बाँकी पालिका स्तरीय समन्वय बैठक तथा दोस्रो चरणमा विद्यालय स्तरीय समन्वय बैठक बस्दै जाने जानकारी जिल्ला संयोजक मिश्रले दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution